ईकोनोमिक खबर, काठमाडौं।
लु आर्थिक वर्षमा बैङ्कको ब्याजदर घट्ने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा अन्तिम ऋणदाता सुविधामा रहेको बैङ्क दरलाई ५ प्रतिशत विन्दुले घटाएर ६ प्रतिशत कायम गरेकाले ब्याजदर घट्ने संभावना देखिएको छ ।