
ईकोनोमिक खबर, काठमाडौं।
अर्थमन्त्रीको भनाई बाणिज्य बैंकले राम्रो नाफा गरेको हो, सफलतमा सगरमाथा नै चढेको भने होईन, अझै धेरै प्रगति गर्नुस हाम्रो शुभकामना छ। आज आयोजित राष्ट्रिय बाणिज्य बैंकका कार्यक्रममा भनाई राख्दै अर्थमन्त्री युवराज खतिवडा।
राष्ट्रिय बाणिज्य बैंकको देशैभरीमा स्मार्ट प्रविधिमा १४ वटा शाखाको उद्घाटनमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाको हाँसो…….हेर्नुहोस भिडियो