Economic Khabar

बैंक लुट्ने मुख्य योजनाकार, ह्याकर काले, लवाङ लगायत १२ मतियारको संलग्नता

९ आश्विन २०७६, बिहीबार ०७:०९

ईकोनोमिक खबर, काठमाडौं।अपराध महाशाखाका प्रमुख थापा अनुसार, मुख्य योजनाकार, ह्याकर काले, लवाङ लगायत अन्य मतियार १२ जनाको संलग्नता रहेको भेटियो। नेपालमा सुनको भरीया जस्तै बैंकको पैसा अपचलनमा पनि लोभ राखी रकमको १० देखि ३५ प्रतिशत कमिसन लिई बाँकी रकम भारत...

आज राती बाट एलपी ग्याँसमा २५ रुपैया र हवाई ईन्धनमा ५० अमेरीकी डलर कम हुने–आयल निगम

३ आश्विन २०७६, शुक्रबार २३:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले आज राती १२ बजे देखि हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाउने भएको छ। निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैया घटाउने भएको हो। अबको दरमा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको...

यौन शोषणको आरोप लागेका भारतका पूर्वमन्त्री स्वामि चिन्मयानन्द पक्राउ

३ आश्विन २०७६, शुक्रबार २३:०९

ईकोनोमिक खबर, बिदेश विभाग। यौनशोषणको आरोप लागेका भारतका पूर्व केन्द्रीय मन्त्री स्वामि चिन्मयानन्द पक्राउ परेका छन्। उनलाई उत्तर प्रदेशको विशेष अनुसन्धान टोली एसआईटीको टोलीले शाहजहान्पुरबाट पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पक्राउ पछि शाहजहान्पुर जिल्ला अदालतले उनलाई १४ दिनका लागि...

संविधान दिवस मनाउने सरकारको उर्दिमा साँझको दिपावली…

३ आश्विन २०७६, शुक्रबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएकोछ। चौथौ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका क्रममा कुनै...

संविधान दिवस मनाउने सरकारको उर्दिमा साँझको दिपावली…

३ आश्विन २०७६, शुक्रबार २२:०९

हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन् उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ। प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको...

आज संविधान दिवस, संविधान जारी भएको दिन

३ आश्विन २०७६, शुक्रबार १२:०९

ईकोनोमिक खबर, काठमाडौं। नेपालको विभिन्न कालखण्डका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधानसभा मार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन हो, असोज ३ गते । “संविधानसभा भन्दा कोही पनि बाहिर थिएनन्, पञ्चायती व्यवस्था भित्र काम गरेका,...

दशैका लागी नयाँ नोट

२ आश्विन २०७६, बिहीबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। यस बर्षको बडादशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागी यहि असोज १० गतेदेखि उपत्यका बाहिर बाट एकै चोटि शुरु हुनेभएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने...

आफ्नै गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्ष प्रकाउ

१ आश्विन २०७६, बुधबार २३:०९

ईकोनोमिक खबर, काठमाडौं।अहिले देश संघिय संरचनाको स्थानिय तहलाई धरै अधिकार दिएको अवस्थामा यति धेरै वेवस्ता गरीनु देशलाई समस्या तर्फ धकेल्नु हुन्छ, कहि दिउसै मादक पदार्थ सेवन गर्ने र कार्यालय आउने त कतै आफ्नै गाँउपालिकाको कार्यालय तोडफोड गर्ने सम्म निर्किष्ट कार्य...

सहकारीको रकम चोरी गर्ने दुई जना पक्राउ

१ आश्विन २०७६, बुधबार २२:०९

ईकोनोमिक खबर काठमाडौं।काठमाडौं उपत्यका भित्र रहेका बिभिन्न सहकारी तथा बित्तिय संस्थाहरुमा चोरी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका– ४ का १८ वर्षिय सुनिल थापा मगर र सोही गाउँपालिका वडा नम्बर –७ का २१ वर्षिय दानबहादुर थापामगरलाई...