१७ कार्तिक २०७६, आईतवार २०:११
ईकोनोमिक खबर, काठमाडौं।सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ९ स्थित सुनकोशी नदिमा यात्रुबस खस्दा १६ जनाको मृत्यु भएको र ४६ जनाको उद्धार गरीएको प्रहरीले जनाएका छन। दोलखाको मागादेउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को बस आईतबार दिउसो सुनकोशी नदिमा खसेको...
१५ कार्तिक २०७६, शुक्रबार १७:११
ईकोनोमिक खबर, काठमाडौं।८ बैदेशिक निकाय र आयोजना प्रबद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच समझदारी सम्पन्न भयो। २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा जलविद्युत निमार्णका लगानीका लागि स्थापना गरिएको कम्पनीमार्फत ती लगानीकर्ता नेपाल भित्रन लागेका हुन। जसमा करिब ४५ करोड ३०...
९ कार्तिक २०७६, शनिबार १३:१०
ईकोनोमिक खबर, काठमाडौं। भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा कार्यक्रमको आज हुदैछ। अब खाना, नाना र छानाको अभावमा कोहि प्रभावित हुने छैनन। देखिएका र भेटिएकाहरुको समयमा उद्धार गरौं, यो शसक्त अभियानको शुरुवात हो यसलाई सबै मिलि सफल पारौं। यस...
९ कार्तिक २०७६, शनिबार १३:१०
ईकोनोमिक खबर, काठमाडौं। सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे बैंकले जनाएको छ। बैंकले लाभांश सहितका ११ प्रस्ताव पेश गरको थियो। बैंकले आर्थिक वर्ष 0७५/७६...
९ कार्तिक २०७६, शनिबार १२:१०
ईकोनोमिक खबर, काठमाडौं।मोतिहारी अमलेखगन्ज पाइपलाइनमार्फत डिजेल आयात गरेको नेपाल आयल निगमले अब नयाँ योजना खाना पकाउने ग्याँस एलपिजी र पेट्रोल पनि पाइपलाइनबाट भारत बाट नेपाल ल्याउने योजनाका लागी प्रथम चरणको कार्य सम्पन्न भएको छ। भारतको मोतीहारीबाट अमलेखगन्ज हुदै चितवनसम्म एलपिजि...
८ कार्तिक २०७६, शुक्रबार १४:१०
ईकोनोमिक खबर, काठमाडौं।बेलायतको विकास वित्त संस्था (सिडिसी ग्रुप) युकेले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनमा एक अर्ब ३५ करोड बराबर शेयर लगानी गर्ने भएको छ । संस्थाले गुणस्तरीय इन्टरनेट जडान र स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन गर्न लगानी गरेको बताइएको छ।...
२८ आश्विन २०७६, मंगलवार २३:१०
ईकोनोमिक खबर, काठमाडौं। जगदम्बा मोटर्स नेपालका लागि टिभिएस दुई पाङग्रे सवारी साधनले अग्रणी म्यासेन्जिंग एपलिकेशन भाइवर मार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ। यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा...
२८ आश्विन २०७६, मंगलवार २२:१०
ईकोनोमिक खबर, काठमाडौं। कोका–कोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ। आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल”...
२८ आश्विन २०७६, मंगलवार २२:१०
ईकोनोमिक खबर, काठमाडौं। यतिबेला एनआरएनए (गैरआवासीय नेपाली संघ)मा नयाँ नेतृत्व तथा विश्व सम्मेलनका लागी विश्वभरी बाट ह्यायत रेजेन्सी, काठमाडौंमा भेला भएका छन् । आज देखि शरु भएको विश्व सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीे बाट गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको समुद्घघाटन...