२८ फाल्गुन २०७९, आईतवार २२:१७
ईकोनोमिक खबर, काठमाण्डौ । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी नितिगत व्यवस्था, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९’ नयाँ विनियमावली जारी गरेको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम...
२० फाल्गुन २०७९, शनिबार ०१:०८
ईकोनोमिक खबर, काठमाण्डौं। कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क. प्रा. लि. (Cimex Inc. Pvt. Ltd.) बीच ग्राहकहरूलाई BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप ...
२० फाल्गुन २०७९, शनिबार ००:००
अब दूधको मूल्य ६५.५० रुपैयाँ कायम ईकोनामिक खबर, काठमाण्डौ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने...
१८ फाल्गुन २०७९, बिहीबार ०१:००
ईकोनोमिक खबर, काठमाण्डौं। कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क। प्रा। लि। (Cimex Inc. Pvt. Ltd.) बीच ग्राहकहरूलाई BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप ...
१८ फाल्गुन २०७९, बिहीबार ००:४६
ईकोनोमिक खबर, काठमाण्डौं। प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्युले एक समारोहका बिच...
१७ फाल्गुन २०७९, बुधबार २१:५२
ईकोनोमिक खबर, काठमाडौं। गत फाल्गुन १ गतेबाट सवारी चालक अनुमति पत्र लिन ७० अंक ल्याए ट्र¥याल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ । अहिले नेपालको सडकमा दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन...
१७ फाल्गुन २०७९, बुधबार १६:०७
ईकोनोमिक खबर, काठमाण्डौं। सम्माननीय का.मु प्रधानन्यायाधीश श्री हरिकृष्ण कार्की ज्यूको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्याम प्रसाद खरेल ज्यूको सभापतित्वमा आजको सम्मान समारोह सम्पन्न हुनगई रहेको छ । समारोहमा सर्वोच्च अदालतका माननीय न्यायाधीसज्यूहरु कानून व्यवसायी क्लवका सदस्य र...
१६ फाल्गुन २०७९, मंगलवार १०:३९
ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले २०७९।११।१४ गते सुचना प्रकाशित गरी रिक्त स्थानमा कार्यकारी निर्देशक पद खुलेको छ । कार्यकारी निर्देशक पदको दरखास्तको लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक...
१५ फाल्गुन २०७९, सोमबार २२:५०
ईकोनोमिक खबर, काठमाडौं। टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी -एन्टर्क ओनर्स ग्रुपM_ राईड सम्पन्न गरेको छ । गत फागुन १३ गते शनिबार आयोजना भएको यस राईड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापन...