१५ माघ २०७९, आईतवार २२:०३
ईकोनोमिक खबर, काठमाण्डौं। विश्व कुष्ठरोग निवारण दिवसका अवसरमा आयोजित राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८।२०८२) सार्वजनिक कार्यक्रम आज सम्पन्न भयो । यस कार्यक्रममा कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनस्र्थापना हुन निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताउनुभयो। समाजमा पुनस्र्थापना...
४ माघ २०७९, बुधबार ०९:३०
काठमाण्डौ । कृषि विकास बैंकको ५६ औ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिका संयोजक राम बहादुर लामाले अध्यक्षता...
२ माघ २०७९, सोमबार ०७:०३
ईकोनोमिक खबर, काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा ३ वटा कम्पनीको डीडीए...
१ माघ २०७९, आईतवार १९:२२
काठमाडाैं । पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको बिमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । एएनसी एटीआर ७२ जहाजमा दुई पाइलट,दुई एयर होस्टेजका साथैं ६८ जना यात्रु थिए। विमान बिहान १० बजेर...
१ माघ २०७९, आईतवार ०७:५५
ईकोनोमिक खबर, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ७२ जना रहेको तथ्य खुलेको छ । प्राप्त विवरण अनुसार चालक दलका ४ जना सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु...
२८ पुष २०७९, बिहीबार ०९:५६
काठमाडौं। नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ। संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो। यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत थियो। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी बैंकर्स संघको अध्यक्ष बनेकै...
२८ पुष २०७९, बिहीबार ०९:४१
ईकोनोमिक खबर, काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न र गाभिन सहमत भएका छन् । यी दुई कम्पनी बीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी...
२७ पुष २०७९, बुधबार २१:४१
ईकोनोमिक खबर, काठमाडौं। पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रा.लि.ले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपाल स्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनलसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक...
२७ पुष २०७९, बुधबार २१:०७
ईकोनोमिक खबर, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा...