Economic Khabar

सेगवेको नयाँ शोरुम पोखरामा

१५ फाल्गुन २०७९, सोमबार २१:५०

ईकोनोमिक खबर, काठमाडौं। सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आई हब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ शोरुमको सञ्चालन सँगै नेपालमा...

 भाका नाघेको कर्जामा जरिवाना नलाग्ने र कर्जाको  पुनर्तालिकीकरण गर्न सकिने 

१३ फाल्गुन २०७९, शनिबार २२:२७

ईकोनोमिक खबर, काठमाडौँ। राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका, २०७९ मा संशोधन तथा परिमार्जन गरेर सो व्यवस्था गरेको हो ।  एकीकृत निर्देशिकामार्फत राष्ट्र बैङ्कले भाका नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिवाना...

आकस्मीक बिदामा बैंक खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन 

१२ फाल्गुन २०७९, शुक्रबार २२:०१

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा कार्यालय बन्द नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा...

हिमालयन बैंक र सिभिल बैंक बिच एकिकृत कारोबार शुभारम्भ

१२ फाल्गुन २०७९, शुक्रबार २१:१०

ईकोनोमिक खबर, काठमाण्डौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट एकिकृत कारोबार शुभारम्भ गरेकोे छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो...

सीड फाईनान्सियल एकेडेमी एसीसीएको दीक्षान्त समारोह

१० फाल्गुन २०७९, बुधबार ०९:३२

ईकोनोमिक खबर, काठमाण्डौः सीड फाईनान्सियल एकेडेमी, नेपालमा एसीसीए(एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि १८ फेब्रुअरी २०२३ मा काठमाडौं मेरियट होटलमा औपचारिक रूपमा ऐतिहासिक दीक्षान्त समारोह मनायो । उक्त दीक्षान्त समारोहमा २३...

सातौं युवा वैज्ञानिक शिखर सम्मेलन 

१० फाल्गुन २०७९, बुधबार ०८:४५

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस÷कलेजको संयुक्त आयोजनामा दुई दिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ युनिग्लोब कलेज, कमलादी काठमाडौँमा शुरु भएको छ ।   नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ

९ फाल्गुन २०७९, मंगलवार ०८:२१

ईकोनोमिक खबर, काठमाण्डौं।  कृषि बिकास बैंकको बैंक संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियूक्तिका लागि सिफारीस गर्न गठीत उपसमितिको सिफारीसका आधारमा बैंक संचालक समितिले श्री गोविन्द गुरुङलाई ४ वर्ष कार्य अवधीका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्ति गरेको छ।  नवनियूक्त...

१ लाख राशीको फुटसल प्रतियोगिताको उपाधि जित्यो वल्र्डलिंक कम्युनिकेशनले

८ फाल्गुन २०७९, सोमबार ०९:०२

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल दुरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले जितेको छ।  गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चालित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्डलिंकले एनसेलको टिमलाई ३–२...

मैदा आयातको सट्टा गहुँ आयात गर्न नेपाल सरकार समक्ष संघको अनुरोध

१६ माघ २०७९, सोमबार २३:०८

ईकोनोमिक खबर, काठमाण्डौं। आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएको छ । साथै मैदा/आँटा कच्चापदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत साना ठुला सबै होटललाई माग अनुसारको मैदा/आँटा...