७ चैत्र २०७९, मंगलवार २०:१४
ईकोनोमिक खबर, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् । मङ्गलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा दलित...
६ चैत्र २०७९, सोमबार २२:२३
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिन्कले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई को १ अर्व ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ । व्रिटिस इन्टरनेशनल...
६ चैत्र २०७९, सोमबार १९:३१
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसं (महिला नेतृत्व मञ्च)ले आगामी चैत्र ११ र १२ गते Women's Leadership Summit-23 (महिला नेतृत्व शिखर सम्मेलन) आयोजना गर्न लागेकोे छ । परिसंघ महिला नेतृत्व मञ्च (Women Leadership Forum)को संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने...
४ चैत्र २०७९, शनिबार २१:४०
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शितल निवासमा बधाई ज्ञापन गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट...
४ चैत्र २०७९, शनिबार ०४:३१
ईकोनोमिक खबर, काठमाडौं । नागरीक लगानी कोषको ३३ औँ वार्षिकोत्सवमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कोषको कारोवारमा सहजता आएको बताएका छन । विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन...
३ चैत्र २०७९, शुक्रबार ०७:०९
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३०जना तथा विक्रेतातर्फ ३०जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ...
३ चैत्र २०७९, शुक्रबार ०६:३७
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड २०२२ भव्यताका साथ सम्पन्न भएको छ । नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका...
२९ फाल्गुन २०७९, सोमबार २१:५३
ईकोनोमिक खबर, काठमाडौं। नेपालकै यस प्रकारको सबैभन्दा फरक तरीकाको कार्यमुलक अध्ययन तथा अनुसन्धानमा क्लारीसा नेपालको नतिजा सम्बन्धि कार्यक्रममा मिडियाकर्मी र सरोकारवाला बिच सम्पन्न भयो। काठमाण्डौं उपत्यकाका डान्सबार, क्याबिन रेस्टुरेन्ट, स्पा र मसाज पार्लर, दोहोरी रेस्टुरेन्ट र साना खाजा पसलहरू (खाजा घरहरू)...
२९ फाल्गुन २०७९, सोमबार १०:२४
ईकोनोमिक खबर, काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा रु.१० लाख २५ हजार बीमा रकम भुक्तानी गरेको छ। बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी बीमा कार्यक्रममार्फत...