Economic Khabar

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छानिए, तीन महिनासम्म मेन्टरसिप सहित बजार पहुँचका लागि भारत जान पाउने

२५ चैत्र २०७९, शनिबार २२:३०

ईकोनोमिक खबर, काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (CNIYEF) र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट (GROWTHX Everest) एक्सेलेटर कार्यक्रम शुरु गरेका छन् । स्टार्टअपहरुलाई प्रोत्साहन एवं...

आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारण सभा

२३ चैत्र २०७९, बिहीबार ०६:२६

ईकोनोमिक खबर, काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ ।  उक्त सभामा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी गराए ।   बीमा बजार तथा सोमा...

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिम औपचारिक रुपमा घोषणा

२२ चैत्र २०७९, बुधबार २१:२५

ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ। वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको...

बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने

१९ चैत्र २०७९, आईतवार २१:३३

ईकोनोमिक खबर, काठमाडौँ। नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला...

राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान

१६ चैत्र २०७९, बिहीबार १६:०४

ईकोनोमिक खबर, काठमाडौं। फिनिक्स कलेज अफ म्यानेजमेन्टले उत्कृष्ट खेल प्रर्दशन गरे वापत राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हालै भएको क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा...

अपर्याप्त बजेट र खरीद प्रक्रियाको कारण समयमै मल आपूर्तिमा असहज

१५ चैत्र २०७९, बुधबार २१:३१

ईकोनोमिक खबर काठमाण्डौं। नेपालको प्रमुख खाद्यान्नबाली धान खेतीको समय नजिकिँदै गर्दा यस बर्षपनि रासायनिक मलको अभाव हुने र किसानले सास्ती पाउने संभावना रहेको छ । आज भएको राष्ट्रिय किसान आयोगले गरेको सरोकारवाला निकायहरुसँग रासायानिक मलको अवस्था सम्बन्धि अन्तरकृयामा कृषि तथा पशुपन्छी...

एकीकृत कारोबार शरु गरे सानिमा र  रिलायन्स लाईफ ईन्सुरेन्सले

१० चैत्र २०७९, शुक्रबार ०८:४९

ईकोनोमिक खबर, काठमाडौं।  चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र  रिलायन्स लाइफले जीवन बीमातर्फ इतिहास रच्दै आजैबाट एकिकृत कारोबार सुरु गरेका हुन् । आजबाट एकीकृत कारोबार सुरु गरेको सानिमा र  रिलायन्सले गत आर्थिक वर्षको अन्तिम समयमा आएर मर्जरको सहमति...

वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने-कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली

८ चैत्र २०७९, बुधबार २०:२८

ईकोनोमिक खबर, काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित साजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् ।  गैरआवासीय नेपाली संघले विगत एक दशकभन्दा अघिदेखि वैदेशिक...

बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल 

८ चैत्र २०७९, बुधबार ०८:२०

बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल  ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल शरु भएको छ । केन्द्रका एक कर्मचारीका अनुसार केन्द्रले मागेको कार्यकारी निर्देशक पदका लागि सोही केन्द्रका उच्च पदस्थ...