Economic Khabar

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

१९ बैशाख २०८०, मंगलवार १९:०८

ईकोनोमिक खबर, काठमाण्डौं। सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०को तयारी पूरा भएको छ।  “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु-याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो।  चितवनमा आयोजित...

शिथिल अर्थतन्त्रलाई गतिदिन निजी क्षेत्रलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रधामन्त्रीको भनाई

१८ बैशाख २०८०, सोमबार १५:२४

ईकोनोमिक खबर, काठमाण्डौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मे १ गते उद्घाटन गरेसँगै मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार गैडाकोट–१ मा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण केबलकारको उद्घाटन गरिएको हो । यस्तै उद्घाटन समारोमा आर्थिक वृद्धि र...

सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी

१८ बैशाख २०८०, सोमबार १२:१०

ईकोनोमिक खबर काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारी ज्यूलाई सानिमा दिर्घायु बचत योजना...

आसियाना बासमति चामल नेपाली बजारमा

१७ बैशाख २०८०, आईतवार १३:४०

ईकोनोमिक खबर, काठमाण्डौं। आसियाना बासमति चामलको नेपालका लागि आधिकारिक बिक्रेता (Rani sati International Pvt. Ltd.)ले कारोवार शुरु गरेको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ...

बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण, गभर्नर महाप्रसाद अधिकारी

१४ बैशाख २०८०, बिहीबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।  बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी...

२७ औँ राष्ट्रिय चिया दिवस “गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसंग जोडौं ”

१३ बैशाख २०८०, बुधबार २१:१८

ईकोनोमिक खबर, काठमाण्डौं। चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वको रूपमा रहेको  राष्ट्रिय चिया दिवसको २७ औँ संस्करण यही बैशाख १५ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा...

आपूर्ति मन्त्री रमेश रिजालसँग भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीको भेट

१३ बैशाख २०८०, बुधबार ०९:२१

ईकोनोमिक खबर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपाल भ्रमणमा रहेको भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेट गरेको छ । पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समुहको सहसचिव स्तरीय चौथो बैठकमा...

चालक अनुमतिपत्र (लाइसेन्स) नविकरण अब हरेक १० वर्षमा गरे पुग्ने, मन्त्री ज्वाला

१३ बैशाख २०८०, बुधबार ०९:०३

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालक अनुमतिपत्र नविकरण(लाइसेन्स) अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले, हरेक ५÷५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १०...

श्रम तथा रोजगारका विषयमा मन्त्री भण्डारीसँग परिसंघको छलफल

१३ बैशाख २०८०, बुधबार ०८:३९

ईकोनोमिक खबर, काठमाडौं ।  नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना...