५ जेष्ठ २०८०, शुक्रबार २१:३७
ईकोनोमिक खबर,काठमाण्डौं। नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन(एफएओ) को कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३-२०२७ सार्वजनिक गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एफएओ नेपालका प्रमुख केन शिमिजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।...
४ जेष्ठ २०८०, बिहीबार १३:३९
इकोनोमिक खबर,काठमाडौं। वाटर स्टेवार्ड सिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू सहित वर्ष २०२३–२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ...
२ जेष्ठ २०८०, मंगलवार ०८:१३
ईकोनोमिक खबर, काठमाडौं। बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स’ को अन्तरक्रिया कार्यक्रम काठमाडौंको होटल सोल्टीमा मा आज हुदैछ । प्रधानमन्त्री मुख्य अतिथि रहेको यस कार्यक्रममा अर्थमन्त्री प्रकाश शरण महत तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको पनि उपस्थित...
१ जेष्ठ २०८०, सोमबार ०९:१९
ईकोनोमिक खबर, काठमाण्डौं। ‘बेलाको’का होम एप्लाइन्सेसको उत्पादन नेपाली बजारमा आएका छन्। आइकेबिएच ग्रुप प्रालिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाइसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ। आइकेबिएच ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाको...
३१ बैशाख २०८०, आईतवार १४:४७
ईकोनोमिक खबर, काठमाडौं। यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस पुनःकार्यान्वय नहुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख...
३० बैशाख २०८०, शनिबार २२:२६
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक...
३० बैशाख २०८०, शनिबार २२:०९
ईकोनोमिक खबर, काठमाण्डौं। चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय...
३० बैशाख २०८०, शनिबार २२:०१
ईकोमोमिक खबर, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक भएको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले कार्यान्वयनमा जोड दिएको छ । त्रैमासिक समिक्षामा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको...
३० बैशाख २०८०, शनिबार १०:०१
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब...