Economic Khabar

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार थालनी 

२७ बैशाख २०८०, बुधबार २१:२९

ईकोनोमिक खबर, काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट एकिकृत कारोबार सुरु भएको छ ।  उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल, विशेष अतिथिको रुपमा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि कार्यकारी निर्देशक विनय...

हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु

२७ बैशाख २०८०, बुधबार ११:५६

ईकोनोमिक खबर, काठमाण्डौ । नेपाली वित्तीय क्षेत्रमै ऐतिहासिक मर्जर गरेको यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीचमा आज मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । नेपालको इतिहासमा आजसम्म तीन वटा संस्था एकै...

 ३२ औँ वार्षिकोत्सवका अवसरमा नार्कका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक

२५ बैशाख २०८०, सोमबार ०९:३३

ईकोनोमिक खबर, काठमाडौं। नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै विकास गरिएका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक गरेको छ । नेपालमा कृषि क्षेत्रको समष्टिगत विकासका लागि उन्नत कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थापित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०...

३२ औँ वार्षिकोत्सवका अवसरमा नार्कका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक

२५ बैशाख २०८०, सोमबार ०९:२६

ईकोनोमिक खबर, काठमाडौं। नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै विकास गरिएका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक गरेको छ । नेपालमा कृषि क्षेत्रको समष्टिगत विकासका लागि उन्नत कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थापित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०...

नेपालको पोल्ट्री व्यवसाय बचाउन राज्यको नीति आवश्यक 

२४ बैशाख २०८०, आईतवार २१:१०

ईकोनोमिक खबर, काठमाडौं। धरासायी अवस्थामा रहेको पोल्ट्री क्षेत्रलाई लयमा ल्याउन नीतिगत गृहकार्य आवश्यक रहेको नेपाल अण्डा उत्पादक संघले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहालसँग भेटवार्ताको क्रममा शनिबार नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले धरासायी रहेको पोल्ट्री...

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

२२ बैशाख २०८०, शुक्रबार २१:०३

ईकेनोमिक खबर, काठमाण्डौं। सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी२०८० भरतपुर चितवन प्रद्धर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो।   समारोहमा मन्त्रि रिजालले स्वदेशी लघु घरेलु उद्योगलाई प्रबद्र्धनका...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु 

२२ बैशाख २०८०, शुक्रबार १७:५०

ईकोनोमिक खबर, काठमाण्डौं। संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।...

पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पोल्ट्री व्यवसायीको संघ, संस्थाको आग्रह

२२ बैशाख २०८०, शुक्रबार ००:०४

ईकोनोमिक खबर, काठमाण्डौं।  चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन पोल्ट्री व्यवसायीको संघ, संस्थाले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई...

पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै प्रदर्शन

२१ बैशाख २०८०, बिहीबार २३:२६

ईकोनोमिक खबर, काठमाण्डौं।  चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका...