Economic Khabar

सनराइज बैंकले डाक्यो साधारणसभा

१० जेष्ठ २०८०, बुधबार १०:३२

सनराइज बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंकले असार ३ गते आफ्नो १५ औं वार्षिक साधारण सभा आम्रपालि व्यांक्वेट,बालुवाटारमा बिहान ११ बजे बोलाएको हो ।       लक्ष्मी बैंकसँग मर्जरमा जाने सहमित लगतै बैंकले सभामा पनि सनराइज बैंक र...

सानिमा बैंकको नयाँ शाखा बेसीशहरमा

९ जेष्ठ २०८०, मंगलवार २२:५९

ईकोनोमिक खबर, काठमाडौं। सानिमा बैंक लिमिटेडले नयाँ शाखा लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा आज देखि बैंकिङ्ग सेवा विस्तार गरेको छ।  यस बैंकका ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य(मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार...

 सामाजिक उत्तरदायित्वको पहल गर्दै साईमेक्स ईकं,  ‘सपना र वनजङ्गलको निर्माण’अभियानको घोषणा

९ जेष्ठ २०८०, मंगलवार २१:५५

ईकोनोमिक खबर, काठमाडौं। विश्व जैविक विविधता दिवसको अवसरमा विवाईडी गाडीको आधिकारिक वितरक साईमेक्स ईन्कले सामाजिक उत्तरदायित्वको पहल गर्दै ‘सपना र वनजङ्गलको निर्माण’ अभियानको घोषणा गरेको छ । यो अभियानले बि।सं २०६२ मा गैरकानुनी बालुवा खानी उत्खनन् र फडानीको चपेटामा परेको...

अर्थमन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन भेटवार्ता

८ जेष्ठ २०८०, सोमबार २२:२२

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो ।...

नेप्से ८ अंकले बढ्दै १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार

८ जेष्ठ २०८०, सोमबार २१:५३

ईकोनोमिक खबर, काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेको छ । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा...

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न

८ जेष्ठ २०८०, सोमबार २१:२८

ईकोनोमिक खबर, काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।  आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ, बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।...

हुवावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

६ जेष्ठ २०८०, शनिबार २२:००

ईकोनोमिक खबर, काठमाडौं। विश्वको अग्रणी प्रविधि कम्पनी हुवावेले, उपत्यकामा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरु बीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। हुवावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका हुवावे क्लाउड पार्टनरहरु...

म व्यक्ति र पार्टीभन्दा माथि काम गरिरहेको छुः डा. महत

६ जेष्ठ २०८०, शनिबार १३:४८

  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा...

रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा

६ जेष्ठ २०८०, शनिबार ११:१४

ईकोनोमिक खबर, काठमाडौं। सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै...