Economic Khabar

शहिद मेमोरियल अस्पतालद्धारा गणतन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परिक्षण

१५ जेष्ठ २०८०, सोमबार २२:५६

ईकोनोमिक खबर, काठमाण्डौं। गणतन्त्र दिवसको अबसर पारेर कलंकीमा रहेको शहिद मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ् शिविरको आयोजना गर्यो।  निःशुल्क स्वास्थ्य शिबिरमा अस्पतालका डाक्टरहरूले जनरल तथा युरो सर्जरी, हाडजोर्नि, नशा रोग, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोगको परिक्षण गरिएको थियो।...

बजेट २०८०/०८१ : उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड

१५ जेष्ठ २०८०, सोमबार २०:४१

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/०८१को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिईएको छ ।   संघीय संसद्को...

सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेष्ठ २०८०, सोमबार २०:०६

ईकोनोमिक खबर काठमाण्डौं। आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल विनियोजनको ६५.२० प्रतिशत रहेको छ। यस्तै पुँजीगततर्फ १७.२५ प्रतिशत अर्थात ३...

सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै

१५ जेष्ठ २०८०, सोमबार १७:३५

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् ।  कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो । विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना...

काजाकस्तानलाई हराउँदै भारत च्याम्पियन, नेपाल तेस्रो स्थानमा

१५ जेष्ठ २०८०, सोमबार ०५:३०

काठमाडौं। भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३-० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो...

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु

१४ जेष्ठ २०८०, आईतवार १५:४४

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु भएको छ । आज जेठ १४ गते आइतबारदेखि दुई कम्पनीबीच मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो । नेपाल बीमा प्राधिकरणले जेठ २ गते मर्जरको लागि अन्तिम...

कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकाली

१४ जेष्ठ २०८०, आईतवार १४:५१

कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आइतवार देखि बैंकको कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो। बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी...

भारतले दुईवटा पेट्रोलियम पाइपलाईन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने

१४ जेष्ठ २०८०, आईतवार ११:४१

ईकोनोमिक खबर, काठमाण्डौं। भारतले १७ अर्ब रूपैयाँ भन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्ज देखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा...

संघीय संसद अन्तर्गत आज बस्दैछ, संयुक्त सदनको बैठक….

१४ जेष्ठ २०८०, आईतवार १०:३३

ईकोनोमिक खबर, काठमाडौं। संघीय संसद अन्तर्गत आज संयुक्त सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ। आज नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्न लागेको हो। बिहान ११ बजे बस्ने...