३२ जेष्ठ २०८०, बिहीबार ०७:११
काठमाण्डौ । संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधैँ नेपालको विकास चाहने बताएकी छिन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधैँ...
२८ जेष्ठ २०८०, आईतवार १८:३५
काठमाडौं । मोबाइल फोनको इम्पोर्टस एशोसिएसनका अध्याक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस सिस्टम सञ्चालन भएपछि ४ अर्व बराबरको भन्सार मूल्य थप हुने बताए । आइतबार काठमाडौंमा आयोजित एमडीएस प्रणाली कार्यान्वयन सम्बधि मोबाइल फोन इम्पोर्टस एशोसिएसन र नेपाल मोबाइल वितरक संघले गरेको पत्रकार...
२७ जेष्ठ २०८०, शनिबार १८:१२
ईकोनोमिक खबर, काठमाण्डौं। हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा पर्वतका डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् । २०८० जेठ १८ गतेदेखि हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो । सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रिय कार्यक्रम...
२६ जेष्ठ २०८०, शुक्रबार ०७:४६
काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार,...
२५ जेष्ठ २०८०, बिहीबार २३:५९
ईकोनोमिक खबर, काठमाण्डौं। ग्लोबल आइएमई बैंक, ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२३’ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफर्मेसन) गरेकोमा बैंकलाई ट्रान्सफर्मेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट...
२५ जेष्ठ २०८०, बिहीबार १६:४३
काठमाडों । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नु भयो...
२३ जेष्ठ २०८०, मंगलवार ०८:००
ईकोनोमिक खबर, काठमाडौं । इकोनोमिक मिडियो सोसाइटी नेपाल (इम्शन)ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले रिसाएका व्यावसायीहरुले हिलो छ्याप्ने काम गरेको बताएका हुन् । म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए ।...
२२ जेष्ठ २०८०, सोमबार २०:५२
ईकोनोमिक खबर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ । सेबोन सञ्चालक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ७ नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका थिए...
२२ जेष्ठ २०८०, सोमबार ०९:४३
ईकोनोमिक खबर, काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि TVC प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले...