२१ जेष्ठ २०८०, आईतवार २०:५४
काठमाडौं । आइतबार नेप्से परिसूचक ५३ अंकले बढेको छ । गत बुधबारदेखि आन्दोलनरत लगानीकर्ताले सफलता पाएको प्रचार गर्दा लगानीकर्ता हौसिएको जानकारहरु बताउँछन् । लगानीकर्ताहरुले विहान कारोबार सुरु हुनुअगावै ब्रोकरहरुमा ताला लगाएर टीएमएस बन्द गराएका थिए । सबै ब्रोकरहरुको टीएमएस बन्द भएपनि...
२१ जेष्ठ २०८०, आईतवार १२:२१
काठमाडौं कलंकीमा संचालमा रहेको १०० शैंयाको शुबिधा सम्पन्न शहिद मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्तहरूको धर आँगनमा पुगेर उनिहरूको समस्याको पहिचान गरी उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। यसैबीच थाक्रे गाउँपालिकाको वडा नं ९ मा...
२० जेष्ठ २०८०, शनिबार ११:१७
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राजब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राजब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्। यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिले सम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका...
१८ जेष्ठ २०८०, बिहीबार ११:३२
काठमाडौं– आज २३औँ विश्व दूध दिवस । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घ लगायत सरोकारवाला निकायले विश्व...
१८ जेष्ठ २०८०, बिहीबार ०८:४१
ईकोनोमिक खबर, काठमाण्डौं। डा= रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई...
१७ जेष्ठ २०८०, बुधबार २३:२४
ईकोनोकि खबर, काठमाण्डौं। दैनिक पाँच हजार भन्दा बढी मोडेल र डिजाइनका जुत्ता–चप्पलको बिक्रि बितरण भईरहेको छ । ललितपुरको जावलाखेलमा एक सातादेखि जारी जुत्ता मेलामा अवलोकनकर्ता एवं उपभोक्ताको ब्यापक उपस्थिति रहेको छ । जावलाखेल फुटबल ग्राउन्डमा यहि १६ जेठदेखि शरु भएको ‘प्रथम...
१७ जेष्ठ २०८०, बुधबार ०५:०१
महोत्तरीको एनएमबी बैंकको शाखामा पेस्तोल देखाएर फिल्मी शैलीमा लुटपाट भएको छ । मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो । नकाब लगाएको ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई...
१६ जेष्ठ २०८०, मंगलवार १०:३८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्रदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् । उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर र...
१५ जेष्ठ २०८०, सोमबार २३:२८
ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे छ । साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब...