Economic Khabar

काठमाण्डौंमा एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स शुरु

२६ असार २०८०, मंगलवार ०९:२०

ईकोनोमिक खबर, काठमाण्डौं। काठमाडौँको मल्ल होटलमा जुलाई १० देखि १४ सम्म अन्तर्राष्ट्रियस्तरको संयुक्त राष्ट्र संघ नमुना सभा भईरहेको छ । सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ-EIMUN बाट आफ्नो यात्रा सुरु गरेको...

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभाग बीच सम्झौता 

२५ असार २०८०, सोमबार १४:२०

ईकोनोमिक खबर, काठमाण्डौं। हुलाक बचत बैंकमा रहेका खाताहरु  राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । नेपाल सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुने भएको छ । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत...

दिगो र प्रदुषणमुक्त भविष्यतर्फको यात्रामा सिट्रोन ईसीथ्री 

२४ असार २०८०, आईतवार ०९:४०

ईकोनोमिक खबर, काठमाडौं। फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको छ। इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसीथ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ । २९.२ किलोवाट आवर्स...

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

६ असार २०८०, बुधबार ०९:५१

ईकोनोमिक खबर, काठमाण्डौं। अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ ।  ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।  नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ...

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

६ असार २०८०, बुधबार ०९:५१

ईकोनोमिक खबर, काठमाण्डौं। अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ ।  ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो ।  नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ...

आन्तरिक उत्पादन प्रवद्र्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा. महत

६ असार २०८०, बुधबार ०७:४१

विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ । मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘हामी कृषिप्रधान...

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारकालागि आर्थिक सहयोग गर्ने सम्झौता

५ असार २०८०, मंगलवार २२:१३

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ...

नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका

५ असार २०८०, मंगलवार ०७:२५

काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थ समितिमा सांसदहरुले शंका व्यक्त गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै अधिकांश सांसदहरूले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझाव भन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने...

अष्ट्रेलियापछि यूके जानेहरुले पनि नर्भिकमै स्वास्थ्य जाँच गराउन पाउने

५ असार २०८०, मंगलवार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ।  काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको...