Economic Khabar

दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौति छ : अर्थमन्त्री डा. महत

१ श्रावण २०८०, सोमबार १७:२६

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनु भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, अल्पविकसित मुलुकका राजस्व श्रोतमा...

भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो हुने

१ श्रावण २०८०, सोमबार १७:१८

इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय...

नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने 

१ श्रावण २०८०, सोमबार १५:२१

ईकोनोमिक खबर,काठमाण्डौं। नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८...

भारतमा भन्दा नेपालमा ईन्धन सस्तो, आयल निगमले चालु महिनामा ३ पटक मुल्य समायोजन

३१ असार २०८०, आईतवार २१:३६

ईकोनोमिक खबर, काठमाडौं । स्वचालित मूल्य प्रणाली अनुसार आइतबार १२ बजे रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले पत्रकार सम्मेलन मार्फ्त जानकारी दिएको हो । निगमले आज मध्यरात देखि लागु हुनेगरी पेट्रोलमा ६, डिजेलमा ४, ग्याँसमा १०...

रेड्मी १२ः स्मार्टफोन बजारमा

३० असार २०८०, शनिबार २२:३४

ईकोनोमिक खबर, काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान...

“साडियो माने” अफ्रिकी वास्तविक हिरोको सम्मान 

२८ असार २०८०, बिहीबार ०१:१६

साडियो माने: "मैले भोकको प्रतिरोध गरें, मैले खेतमा काम गरें, म युद्धहरू बाँचें, मैले खाली खुट्टा फुटबल खेलें, मसँग शिक्षा थिएन र अरू धेरै कुराहरू थिए, तर आज मैले फुटबलबाट कमाएको पैसाले मेरा मानिसहरूलाई मद्दत गर्न सक्छु। "मैले विद्यालय, अस्पताल...

प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने सरकारको निर्णय

२७ असार २०८०, बुधबार १५:५६

ईकाोनोमिक खबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने सरकारले निर्णय गरेको छ ।  सीता दाहालको बुधबार बिहान ८ः३३ बजे निधन भएको हो ।  आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वर्र्गीय दाहालको अन्त्येष्टी राजकीय...

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबीच स्वदेशी सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी

२७ असार २०८०, बुधबार १५:१०

ईकोनोमिक खबर, काठमाडौं ।  नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लेटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी भएको छ ।  मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले...

सानिमा बैंकद्वारा खातावालाको हकवाललाई रु. १० लाखको दुर्घटना बीमा रकम प्रदान

२७ असार २०८०, बुधबार १५:०१

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु तलब वचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम आज भुक्तानी गरेको छ ।  यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको...