५ भाद्र २०८०, मंगलवार २२:०१
ईकोनोमिक खबर, काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आउँदो भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपगरी कुल २४४ रुपैयाँमा...
३ भाद्र २०८०, आईतवार ०८:२२
काठमाण्डौं। लेखक, अनुसन्धाता तथा सम्पादक रमेश खड्काको ‘थाइल्याण्डमा नेपालीहरुको इतिहास’ पुस्तक लोकार्पण गरिएको छ । बिहीबार काठमाडौँको याक एण्ड यति होटलमा आयोजित एक भव्य कार्यक्रमकाबीच प्रमुख अतिथि डा. जगमान गुरुङलगायतले सो पुस्तकको सामुहिक लोकार्पण गरेका हुन् । थाइ नेपाली संघ,...
१ भाद्र २०८०, शुक्रबार २०:२५
ईकोनोमिक खबर, काठमाडौं । वनको व्यवस्थित संरक्षण र उपयोगमा प्रभावकारी नीति नियम बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले शुक्रबार बसेको बैठकले जलवायु परिवर्तन र यसले पुर्याएको असर तथा प्रभाव कम गर्न...
३२ श्रावण २०८०, बिहीबार ०७:२३
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेकाे बताउनु भएको छ । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यहाँ धेरै अवसर छन्,...
३१ श्रावण २०८०, बुधबार ०२:२९
ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेको छ। डिजेल तथा मट्टीतेलको मूल्य एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको...
२९ श्रावण २०८०, सोमबार २२:४६
ईकोनोमिक खबर, मुस्ताङ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ। गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका...
२९ श्रावण २०८०, सोमबार ०९:५३
ईकोनोमिक खबर, काठमाडौं। साउन महिनाको सोमबारलाई आरध्य देव भगवान शिवको प्रिय दिन मानिन्छ। आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत वसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका...
२९ श्रावण २०८०, सोमबार ०९:१५
ईकोनोमिक खबर, भरतपुर । नारायणी नदीको जल सतह ११.१५ मिटर माथि सतर्कता तह भन्दा माथि, नारायणगढमा ११ मिटरलाई सतर्कता तह अहिले ११.१५ मिटर माथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह...
२८ श्रावण २०८०, आईतवार २१:१७
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ। नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षासूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत...