Economic Khabar

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

८ भाद्र २०८०, शुक्रबार १३:२८

भ्यानकुभर, क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।  आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

८ भाद्र २०८०, शुक्रबार ११:३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छभने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ। https://forex.softnep.com/forex-list आज डलरको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर...

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते 

८ भाद्र २०८०, शुक्रबार ११:१०

ईकोनोमिक खबर, काठमाण्डौं। संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।  बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो...

 गोसाइँकुण्डको मेलाका लागि भक्तजनहरु रसुवाको धुन्चेमा भिडभाड

८ भाद्र २०८०, शुक्रबार ०९:३४

रसुवाः रसुवा जिल्लाका ब्यवसायीहरु गोसाइँकुण्ड पुग्ने भक्तजनलाई खाद्यान्नको व्यवस्था मिलाउन खाद्यान्न ढुवानीका सबै क्षेत्रहरु अहिले शसक्त रुपमा लागेका छन।  खच्चर बाट सामान ढुवानी गर्नुपर्ने भएकोले केहिदिन अघिबाट नै तयारीमा लाग्नु पर्ने हुन्छ, स्थानिय ब्यवसायीले बताएका छन । यही भदौ १४...

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता

७ भाद्र २०८०, बिहीबार २०:४८

ईकोनोमिक खबर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरले अस्पतालमा उपचार गर्दा छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ...

आज शेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम 

७ भाद्र २०८०, बिहीबार २०:४०

ईकोनोमिक खबर, काठमाडौं ।  शेयरबजारमा आज उच्च अंकले घटेर सबै समुह राताम्मे भएको छ । साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको छ। शेयरबजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३...

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा. महत

७ भाद्र २०८०, बिहीबार १२:४५

भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनकाे उद्घाटन समारोहमा सहभागि हुनुभयो । क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उहाँले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय बिषयमा छलफल गर्नु...

सानिमा बैंकको दराज संग “Daraz Monthly Payday योजना” का लागि सहकार्य

७ भाद्र २०८०, बिहीबार ०९:००

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “Daraz Monthly Payday योजना”अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।  ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते...

धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु, प्रहरीटोली उद्धारमा सक्रिय

६ भाद्र २०८०, बुधबार २१:४४

ek, काठमाडौं, आज ०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.-०२ चालिसे स्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली...