Economic Khabar

आरवीवीएल इभी लोन फेष्टिभ अफर

२५ भाद्र २०८०, सोमबार १८:२८

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ। बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने गरी “यो वर्षको फेष्टिभ जोन, आर.वी.वी....

पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री डा. महत

२२ भाद्र २०८०, शुक्रबार १२:१९

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि...

वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवमा हेरफेर

१८ भाद्र २०८०, सोमबार २०:२९

काठमाडौं । सरकारले प्राविधिक मन्त्रालयतर्फका २ जना सचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वाताबवरण र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हेरफेर गरेको हो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रालयका...

“स्योर-सट सेप्टेम्बर मेला“ शाओमीले ल्यायो यही बेला 

१७ भाद्र २०८०, आईतवार २३:०८

ईकोनोमिक खबर, काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी  “स्योर-सटसेप्टेम्बर मेला”लिएर आएको छ। यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन्। अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, श्री मनु मनस्वीज्युले...

जि.डब्लु.एमको ईलेक्ट्रिक गाडी ओरा ०३ ईभीको नेपालमा विक्रीवितरण शुरु

१६ भाद्र २०८०, शनिबार २३:४१

ईकोनोमिक खबर, काठमाण्डौं। नेपालमा जि.डब्लु.एमले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३को डेलिभरी शुरु गरेको छ।  जि.डब्लु.एमले ओरा ०३को लागि जेठ ३, २०८०मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरे देखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया...

१० लाख बढी नगदको कृषि प्रतियोगिता हुँदै, सञ्चालक अभिनेता हमाल

१६ भाद्र २०८०, शनिबार १२:०६

ललितपुर । चर्चित अभिनेता राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताए । आज राजधानी काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार ( रअ ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई विकास गर्नु...

प्रविधिको विकाससँगै अवसर र चुनौति थपियो : अर्थमन्त्री डा. महत

१६ भाद्र २०८०, शनिबार ११:५८

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताउनुभयो । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत...

देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैनः अर्थमन्त्री डा. महत

१६ भाद्र २०८०, शनिबार ११:५२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनु भएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि...

पूर्णिमाव्रत, ऋषितर्पणी जनैपूर्णिमा रक्षाबन्धन, राशि

१४ भाद्र २०८०, बिहीबार ०७:१४

शाके १९४५ बि स २०८० भदौ १४ गते बिहिबार इश्वी सन २०२३ अगस्त ३१ तारीख श्रावणशुक्ल पक्ष पुर्णिमा तिथी पश्चात प्रतिपदा तिथी, शतभिषा नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा वज्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन...