९ आश्विन २०८०, मंगलवार ०९:४३
काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । अधिकारी राष्ट्रिय बाणिज्य बैंकको...
६ आश्विन २०८०, शनिबार १७:०६
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र...
५ आश्विन २०८०, शुक्रबार १०:४४
काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन। अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराए। प्रधानमन्त्री...
४ आश्विन २०८०, बिहीबार ०७:१५
काठमाडौं – सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ । यस फ्यान फेस्टमा रियलमीलेआफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी...
३ आश्विन २०८०, बुधबार १९:५५
ईकोनोमिक खबर ,काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमाध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी...
३ आश्विन २०८०, बुधबार १९:३७
ईकोनोमिक खबर, काठमाण्डौं। समुदायमा विद्यार्थीहरूू लीडएक्स नेपाल र आइडिया स्टुडियो नेपालद्वारा संचलित एक कार्यक्रम हो। यस कार्यक्रम नेपालमा स्नातक तहका विद्यार्थीहरूलाई सामुदायिक सेवा, नेतृत्व विकास र फेलोशिप मार्फत सशक्तिकरण गर्न डिजाइन गरेको परिवर्तनकारी कार्यक्रम हो। कार्यक्रमको प्रोटोटाइप प्रोजेक्टको रूपमा लीडएक्स...
३१ भाद्र २०८०, आईतवार १७:४६
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो परियोजनालाई अगाडि बढाउन...
२७ भाद्र २०८०, बुधबार १९:५६
अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन् । मंगलबार राजधानीमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको...