Economic Khabar

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, ५.७म्याग्निच्युडको भूकम्प

१६ आश्विन २०८०, मंगलवार १५:५७

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । बझाङ  जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ५.७  म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको हो ।  आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको...

सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य

१६ आश्विन २०८०, मंगलवार १५:४९

नेपालीहरुको महान चाड वडादशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराज संग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ...

इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित

१६ आश्विन २०८०, मंगलवार ०३:३५

काठमाडौँ । गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ । उहाँसहित द राइजिङ नेपालका पत्रकार आशिष मिश्र र कैलालीकी पत्रकार उन्नती चौधरी पनि सो अवार्डबाट सम्माति हुनुभयो । सोमबार नेपालस्थित युरोपियन युनियनको राजदूतावासमा आयोजित...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

१५ आश्विन २०८०, सोमबार २०:३४

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असोज १६ गते देखी २६ गते सम्म लागूहुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र...

उद्योग मन्त्रालयका बहालवाला सचिव मरासिनी सहित सातजना भ्रष्टाचार मुद्दा

१५ आश्विन २०८०, सोमबार १६:२४

काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका बहालवाला सचिवसहित सात भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल...

सेयर बजार स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

१५ आश्विन २०८०, सोमबार १२:१८

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन...

 लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

१४ आश्विन २०८०, आईतवार २०:१०

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँ पालिका वडा नं ६ धुन्चे स्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीज प्रालिको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना...

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन

१४ आश्विन २०८०, आईतवार १६:५५

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो ।  काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त...

फर्निचर एक्स्पोको सार्वजनिक बिदामा चहलपहल धेरै

१४ आश्विन २०८०, आईतवार १२:५५

‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप देखिएको छ । इन्द्रजात्राको अवसरमा भएको विदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो । एक्स्पोमा सञ्चालित खुल्ला बजारमा पनि...