२५ आश्विन २०८०, बिहीबार १७:११
काठमाण्डौं। दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ शुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रा.लि.ले मेला आयोजना गरेको हो । बजारको तुलनामा...
२५ आश्विन २०८०, बिहीबार १०:००
मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै...
२५ आश्विन २०८०, बिहीबार ०८:४७
काठमाडाै। कुमारी बैंकले नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई...
२५ आश्विन २०८०, बिहीबार ०३:०४
मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास...
२४ आश्विन २०८०, बुधबार २३:१४
काठमाडौं : नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ। नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले इजरायलमा जहाज पठाउने तयारी भइरहेको बताए। उनले अन्नपूर्णसँग भने,‘पर्यटन मन्त्रालयले जहाज तयारी अवस्थामा राख्नु भन्ने निर्देशन गरेको छ। सोही...
२४ आश्विन २०८०, बुधबार १८:३६
काठमाडौँ । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन अर्थात् आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो...
२२ आश्विन २०८०, सोमबार १३:३१
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृत गर्दै...
२२ आश्विन २०८०, सोमबार १३:०२
काठमाडौं। सासा त्वा हस्पिटालिटी, आफ्नो समृद्ध सम्पदा र प्रामाणिक स्वादका लागि परिचित नेपाली सांस्कृतिक भोजन गन्तव्य, बहुप्रतिक्षित दशैं डिलाइट अभियान घोषणा गरेको छ। अक्टोबर 8 देखि अक्टोबर 20, 2023 सम्म, Sasa Twa ले दशैंको भावनालाई मूर्तरूप दिँदै जीवन्त उत्सवहरूमा डुब्न...