Economic Khabar

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा

२२ कार्तिक २०८०, बुधबार ०८:४२

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि...

गाँजाखेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

२१ कार्तिक २०८०, मंगलवार १७:०८

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो । आर्थिक वर्ष २०८०–८१...

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

२१ कार्तिक २०८०, मंगलवार १७:०६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका...

शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि

१८ कार्तिक २०८०, शनिबार ०२:५६

पश्चिम नेपालमा शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने जाजरकोटको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख...

नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतकाे आग्रह 

१५ कार्तिक २०८०, बुधबार ११:०७

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएकाे छ ।  संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएकाे भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्ताे आग्रह गर्नुभएकाे हाे । उहाँले...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।

३ कार्तिक २०८०, शुक्रबार २२:३६

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो। सरकारले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो...

हेटौंडामा बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते

३ कार्तिक २०८०, शुक्रबार २२:१६

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएक छन । उहाँहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।      धरान चतरा...

ललितपुरको लेलेमा बंगला र घडेरी बुकिङ खुल्यो,  बंगला र घडेरी बुकिङ गर्नेलाई उपहार

३ कार्तिक २०८०, शुक्रबार ०६:३३

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला...

राष्ट्रिय वाणिज्य बैंक वडादशैंको अवसरमा ऋणको ब्याज ५ प्रतिशत छुट

२ कार्तिक २०८०, बिहीबार १७:४३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा...