Economic Khabar

स्वदेशी, एनआरएनए र विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन : अर्थमन्त्री डा. महत

१६ मंसिर २०८०, शनिबार १९:५३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले...

लगातार चौथो दिन घट्यो नेप्से,

१४ मंसिर २०८०, बिहीबार २१:४४

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो ।  यसैक्रममा आज बजार १८।०६ अंकले घटेको हो । ०।९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८।५३ अंकमा झरेको छ ।  आज २८९ कम्पनीका ४५ लाख...

पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ घट्यो, LPG ग्यासको मूल्य भने यथावत

१४ मंसिर २०८०, बिहीबार १९:४५

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।   आजै राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिला बिचको असमानताको सुक्ष्म अनुगमन

१४ मंसिर २०८०, बिहीबार १९:३९

दीगो बिकास लक्ष्यको सूचक 5.0.1 सम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजा सार्वजनिक गरिएको छ। वि।सं। २०१८ सालदेखि हरेक दश(दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय ९साविकको केन्द्रीय तथ्याङ्क विभाग। ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा...

सानिमा बैंकको नयाँ शाखा अब स्याङ्जाको पुतलीबजारमा

१४ मंसिर २०८०, बिहीबार ०८:४०

ईकोनोमिक खबर, काठमाण्डौ। सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटनमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज...

BYD EV CAR, ६० लाख उत्पादन

१४ मंसिर २०८०, बिहीबार ०८:०९

 ईकोनोमिक खबर, काठमाण्डौं। सन २०२३ नोभेम्बर २४ सम्ममा, न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता, BYD ले, ऐतिहासिक उदाहरण बनाउदैआफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ।  यस रेकर्डले बिद्ध्युतिय सवारी उद्योगको विकासमा द्यथ्म् को प्रतिबद्धताको...

एक्जियाटा समूह एनसेलबाट बाहिरिने तयारी

१३ मंसिर २०८०, बुधबार ०८:१५

ईकोनोमिक खबर, काठमाडौं । एनसेलको प्रमुख लगानीकर्ता एक्जियाटा समूह एनसेलबाट बाहिरिने तयारी गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाई भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो ।  मलेसियामा प्रमुख कार्यालय रहेको एक्जियाटा समूहका प्रमुखले नेपालमा व्यावसायिक...

आयुश केडिया सम्मानित

१२ मंसिर २०८०, मंगलवार ०७:५८

ईकोनोमिक खबर, काठमाण्डौं। युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।  काठमाण्डौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री राम सहाय यादव र...

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने

२४ कार्तिक २०८०, शुक्रबार १७:४४

  काठमाडौं। सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।   उहाँले सरकारले संयुक्त राष्ट्रको खाद्य...