Economic Khabar

११ रुपैयाँले घट्याे पेट्रोल, डिजेलमा ५ रुपैयाँले घटेको छ ।

२८ आश्विन २०८०, आईतवार २१:०५

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८...

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक,

२७ आश्विन २०८०, शनिबार १४:५४

माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली...

जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन

२७ आश्विन २०८०, शनिबार ११:२८

काठमाडौं। सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ ।  सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा...

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

२७ आश्विन २०८०, शनिबार ०९:४५

सोलुखुम्बु । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । आज बिहान लुक्लाबाट पर्यटक लिन लोबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी...

कस्ता सामान/वस्तु कति मात्रामा नेपाल आउदा ल्याउन पाइन्छ त्यो बारेमा जानकारी छ । नत्र समस्यामा परिएला है ।

२७ आश्विन २०८०, शनिबार ०९:२९

काठमाडौं । महान चाडपर्व  मनाउन विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ । के कस्ता सामान/वस्तु कति मात्रामा नेपाल ल्याउन पाइन्छ त्यो बारेमा जानकारी हुनु आवश्यक छ । नत्र समस्यामा परिएला है । धेरैजसो नेपालीले विदेशबाट आउँदा सुन, मोबाइल र टेलिभिजन लगायतका समान...

वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध

२७ आश्विन २०८०, शनिबार ०८:३५

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गर्नुभएको छ । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गर्नुभएको हो ।  भेटवार्तामा...

घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल

२६ आश्विन २०८०, शुक्रबार १२:२३

काठमाण्डौ । प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल आएको छ । कम्पनीले कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा ७९ लाख ४३ हजार ८ सय १ कित्ता आइपीओ निष्कासन...

नेप्से आज २० दशमलव १६ अंकले घट्यो, सबै समुह राताम्य

२५ आश्विन २०८०, बिहीबार २०:४२

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबारको कारोबार पनि घटेको छ । नेप्से आज २०.१६ अंकले घटेर १८७४.६० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ २ दशमलव ९५ अंकले घटेर ३ सय ५९ दशमलव १३ अंकमा सीमित भएको छ ।  नेप्सेमा...

इजरेयलमा फसेका २५३ जना नेपाली विद्यार्थीहरु  आज राति नेपाल एयरलाईन्सको जहाजबाट काठमाडौं आइपुग्नेछ 

२५ आश्विन २०८०, बिहीबार २०:२९

काठमाडौं। इजरेयलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थीहरु आज राति नेपाल एयरलाईन्सको जहाजबाट काठमाडौं आइपुग्नेछ ।   हमास र इजरेयल बिच भएको द्धन्द्धको चपेटामा फसेका नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारको आकस्मिक निर्णय बमोजिम नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी...