Economic Khabar

 इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु

२२ आश्विन २०८०, सोमबार ०६:५३

एजेन्सी काठमाडौँ। इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ ।  शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले...

अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

२२ आश्विन २०८०, सोमबार ०६:३३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गर्नु भएको छ । अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा 'ग्लाेबल एक्सन, ग्लाेबल इम्प्याक्ट' भन्ने रहेको छ ।  बैठकमा विश्व आर्थिक...

यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार दशैं तिहार २०८० अफर

२१ आश्विन २०८०, आईतवार १३:१४

काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा. लि. ले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम...

देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. महतको सुझाव

१८ आश्विन २०८०, बिहीबार २१:०३

काठमाडौं । बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिनुभयो । स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सिपमूलक तालिमका...

एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

१७ आश्विन २०८०, बुधबार १८:५५

काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप...

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष Cashback योजना

१७ आश्विन २०८०, बुधबार १६:३५

सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष Cashback योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।  यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको...

आजको दैनिक राशिफल

१६ आश्विन २०८०, मंगलवार २१:३६

पञ्चाङ्ग२०८० आश्विन १६ गते मंगलबार आजको राशिफल : तिथि:- चतुर्थी ९:४२ बजेसम्म नक्षत्र: – कृतिका २२:२९ बजेसम्म योग:- बज्र १३:२४ करण:- बालव ९:४२ कौलव २१:०९ आनन्दादि योग:- गद चन्द्रमाः- वृष सूर्योदय: – ५:४६ मेष राशि:- आज धन आर्जनको कार्यमा सफलता हुनेछ। असाधारण...

जमैकामा ६० भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार अस्पतालमा भर्ना

१६ आश्विन २०८०, मंगलवार १८:४९

ईकोनोमिक खबर। उत्तर अमेरीकी राष्ट्र जमैकामा आज ६० भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जब अज्ञात रूपमा भांग जस्तै बस्तुले भरिएको क्यान्डी खाएको थियो, सरकारी अधिकारीले बताए । शिक्षा र युवामन्त्री फेभल विलियम्सका अनुसार  ७...

ँचभभशष्लन गरी लागू औषध ओसारपसार गर्ने पक्राउ

१६ आश्विन २०८०, मंगलवार १७:४२

बेल्टार । मिती २०८०।०६।१४ गते अं १९स्०० बजेको समयमा जिल्ला उदयपुर चौदण्डीगढी नगरपालीका ६ बेलटारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले लागु औषध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) चभभशष्लन गरी लागु औषध ल्याएको अवस्थामा जिल्ला उदयपुर चौदण्डीगढी न।पा।६ बस्ने अं...