Economic Khabar

नेवार समुदायले आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदै, ‘ज्यापु दिवस’का रुपमा पनि मनाउने

१० पुष २०८०, मंगलवार ०९:१९

काठमाडौं । नेवार समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन् ।  नेवार समुदायको विशेष परिकारको रुपमा योमरीलाई लिने गरीन्छ, यसलाई विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । योमरी पुन्हीमा तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको...

किराँत समुदायको उधौली पर्व देशभर हर्षोल्लासका साथ आज मनाइँदै

१० पुष २०८०, मंगलवार ०८:५५

काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ।  हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि शरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको...

नेप्से २१ अंक घटेर २ हजार ८८ दशमलव ०७ विन्दुमा कायम

८ पुष २०८०, आईतवार १६:३६

इकोनोमिक खबर, काठमाडौं । आइतबार कारोवार नेप्से परिसूचक केहि घटेर बन्द भएको छ ।  आजको नेप्से परिसूचक शून्य दशलमव ९९ प्रतिशत अर्थात् २१ अंक घटेर २ हजार ८८ दशमलव ०७ विन्दुमा कायम भएको हो । बढेको बजारमा प्रोफिट बुक गर्ने...

अमेरिकामा रहेका नेपालीहरुले गरे पशुपतिनाथमा रहेका वृद्धवृद्धालाई सहयोग। 

८ पुष २०८०, आईतवार ०९:०३

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रकाश आचार्य सहितका टोलिले पशुपतीनाथमा रहेका वृद्धवृद्धा, असाहय, दृष्टिविहिनहरुका लागि न्यानो कम्मल वितरण गरेका छन् । अमेरिकामा बसेका नेपाली तथा भारतीयहरु ले लक्ष्मीपुजाको दिन संकलन भएको पैसाले असाहयहरुका लागि सहयोग गरेको आचार्यले इकोनममिक खवरलाई जानकारी दिनुभयो...

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छः अर्थमन्त्री डा. महत

७ पुष २०८०, शनिबार १८:०६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताउनुभयो । सिआइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो,...

नेप्से परिसूचकको उकालो यात्रा जारी, ३५ दशमलव ३९ अङ्कले उकालो

५ पुष २०८०, बिहीबार ०३:४२

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ। आज पनि नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर २ हजार १ सय ४१ दशमलव ८७ मा पुगेको हो। ठूला कम्पनीको शेयर...

सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री डा. महत

५ पुष २०८०, बिहीबार ०२:४६

उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताउनुभएको छ । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।...

मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने, आईएलओ

४ पुष २०८०, बुधबार १९:३२

काठमाडौँ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३–२०२७ कार्यान्वयनमा आएको छ । आज आयोजित समारोहमा उक्त कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र आइएलओ...

अर्थमन्त्री महतको नीतिको प्रभाव: एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब  रुपैयाँ कर संकलन

२ पुष २०८०, सोमबार १२:२१

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबार ४...