४ माघ २०८०, बिहीबार २०:२४
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र...
३ माघ २०८०, बुधबार ०६:०५
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” (6th Nepal Agritech International Expo) यही...
१ माघ २०८०, सोमबार १९:३९
अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र...
१ माघ २०८०, सोमबार १०:१८
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका...
१ माघ २०८०, सोमबार १०:११
काठमाण्डौं। थारु समुदायमा माघी पर्वको रौनक शरु भएको छ । माघ १ गतेलाई नयाँ वर्षको रुपमा लिइने थारु समुदाय चलन छ । माघीले नेपालका तराई वा भित्रिमधेशम बसोबास गर्ने थारुबस्तीमा रमाईलो उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु...
२९ पुष २०८०, आईतवार १०:०४
चितवन – भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उनले स्थानीयको चाहना विपरीत रेलमार्ग नबन्ने बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे...
२८ पुष २०८०, शनिबार २१:१३
थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना हुदा ४...
२८ पुष २०८०, शनिबार ०८:३०
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । राती १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ...
२७ पुष २०८०, शुक्रबार २२:५८
काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो। आज ३ सय १ कम्पनीको...