१७ माघ २०८०, बुधबार १५:१३
काठमाडौं। माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रायोजन गरेको छ । बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सेन्ट जेभियर्स कलेजसँग साझेदारी गरेको हो । ‘एसएक्ससी स्यान्डबक्स’ एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम...
१७ माघ २०८०, बुधबार १४:२७
काठमाडौं। कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधवार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।...
१७ माघ २०८०, बुधबार ०९:४७
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री...
१७ माघ २०८०, बुधबार ०५:४२
विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् । पाथीभरामा केबलकार बनाउने प्रक्रिया शरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले पटक पटक विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।...
१७ माघ २०८०, बुधबार ०५:०१
चितवन। तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ। देशको मुटु रहेको चितवनको क्षेत्रमा महेन्द्र राजमार्ग हुदै देशको पूर्वपश्चिम जाँदाका साथै यहाँ रोजगारी गर्नेदेखि उपहारका लागि समेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ। जिल्ला सहकारी संघ लगायतका...
१७ माघ २०८०, बुधबार ०३:४२
ईकोनोमिक खबर, काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको २६३औं बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका...
१६ माघ २०८०, मंगलवार १६:१४
ईकोनोमिक खबर, काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय पदाधिकारीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई १७ बुँदे सुझाव पत्र बुझाएका छन् । मङ्गलवार अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडाको प्रतिनिधिमण्डलले अटो मोबाइल क्षेत्रले भोगिरहेको वर्तमान समस्या र चुनौतीका बारेमा अवगत गराउँदै...
१६ माघ २०८०, मंगलवार ०८:४७
काठमाण्डौं। एमजि ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरी विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस पारामाउन्ट मोटर्स प्रा.लि (कम्पनी) ले नेपालमा आधिकारीक बिक्रेताको रुपमा आयात गरी बिक्रि वितरण गरि ग्राहकहरुमाकुशलतापूर्वक सेवाप्रवाहगरिआएकोमा यस कम्पनीको डिलर मार्फत...
१६ माघ २०८०, मंगलवार ०४:०१
ईकोनोमिक खबर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ । यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख...