१३ माघ २०८०, शनिबार ०५:०८
काठमाडौँ, माघ १२। एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” बन्दमुखी योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति...
१२ माघ २०८०, शुक्रबार ११:३८
आज भन्दा ५८ वर्ष अघि आजकै दिन विस. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वमित्वमा स्थापना भएको यस बैंकले अनगिन्ति उतार चढावहरु पार गर्दै आजको दिन सम्म आईपुगेको छ । देशकै अग्रणी बैकहरु मध्येको एक बैंकको रुपमा छवि बनाएको यस...
११ माघ २०८०, बिहीबार १०:१८
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पार गरेर ५९ वर्षमा प्रवेश गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० किरण कुमार श्रेष्ठले आरबीबीले इतिहासिक सफलता हासिल गरेको बताएका छन्...
१० माघ २०८०, बुधबार २०:०६
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण...
१० माघ २०८०, बुधबार २०:०२
बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताउनु भएको छ । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो, ‘बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर...
९ माघ २०८०, मंगलवार १९:१५
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा। आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १००...
९ माघ २०८०, मंगलवार १२:४३
यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक श्री संजीव...
८ माघ २०८०, सोमबार १५:५९
बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताउनु भएकाे छ । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा....
७ माघ २०८०, आईतवार २०:५१
काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गरेको छ । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवद्धय मुकुन्द प्रसाद निरौला, नारायण प्रसाद शर्मा दुवाडीलगायतको...