२६ पुष २०८०, बिहीबार १४:२४
काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औं वर्षमा प्रवेश गरेको छ । करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको...
२३ पुष २०८०, सोमबार १२:०१
भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गर्नुभएको छ । उद्योग वाणिज्य संघ चितवनको ५७ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यथार्थ...
१९ पुष २०८०, बिहीबार २०:२८
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा...
१९ पुष २०८०, बिहीबार ०६:५३
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताउनुभएको छ । जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको...
१८ पुष २०८०, बुधबार १२:३२
काठमाडौं । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन् कतिपय सुत्केरी आमा बिरामी परेको वा...
१२ पुष २०८०, बिहीबार १५:३८
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको स्पष्ट पारेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन्...
११ पुष २०८०, बुधबार ००:२७
काठमाडौँ । समस्याग्रस्त सहकारीलाई आगामी चैत मसान्तभित्र बचत फिर्ता गर्नेगरी कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्यायग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तनी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत कारबाही अघि...
११ पुष २०८०, बुधबार ००:०७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गैर जिम्मेवारी ढङ्गले उद्योगहरूको विद्युत् काटेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले बताएको छ । फर्जी बिलको बक्यौता नतिरेको भन्दै उद्योग नै अन्धकार बनाएर बिजुली काट्नु गैर जिम्मेवार भएको उद्योगीहरूले बताएका हुन् । डेडिकेटेड र ट्रङ्क...
१० पुष २०८०, मंगलवार १७:१६
चितवन । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताउनु भएको छ । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन,...