२३ माघ २०८०, मंगलवार ०८:४६
भरतपुर, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ। ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औँ संस्करणको महोत्सव हुन लागेको...
२२ माघ २०८०, सोमबार २१:०३
काठमाडौँ। ग्लोबल आईएमई बैंकका ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन। बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको हो। ‘सप दराज मल, सेभ वीथ ग्लोबल आईएर्मइ’ स्लोगनका साथ बैंकले यस्तो...
२१ माघ २०८०, आईतवार १९:३६
काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन् मधेश प्रदेशका तिन जिल्ला सर्लाही, महोत्तरी, धनुषाका ४७ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन । शनिबार र आइतबार महोत्तरी जिल्लाको बर्दिबासमा भएको स्थानीय तहसँग सामाजिक सुरक्षा कोष कार्यक्रमको समापनमा कोषका कार्यकारी...
२० माघ २०८०, शनिबार २०:२३
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठाैं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ,...
१८ माघ २०८०, बिहीबार २१:२७
काठमाडौं। माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास...
१८ माघ २०८०, बिहीबार २०:२४
काठमाडौं । कृषि सामग्री कम्पनीको प्रबन्ध संचालकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रतिस्पर्धिहरुलाई पछि पार्दै आफूलाई अब्बल साबित गर्दै विगतको अनुभवबाट कम्पनीलाई थप योगदान गर्ने महत्वकांक्षा सहित आज माघ १८ गतेको संचालक समितिको निर्णयानुसार प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त हुनु...
१८ माघ २०८०, बिहीबार १६:१८
वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारको क्षेत्रलाई सुरक्षित, पारदर्शी, मर्यादित र व्यवस्थित बनाउँन प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा मन्त्रालयलाई दिएको १६ बुँदे निर्देशनको पूर्ण पाठ श्रम, रोजगार तथा सामानिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले दिनुभएको बुँदागत निर्देशन (पूर्णपाठ) १. यस अवधिमा श्रम...
१८ माघ २०८०, बिहीबार १४:५२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आम सञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, ट्रेड युनियन, राजनैतिक दलहरू...
१७ माघ २०८०, बुधबार १८:१८
तेह्रथुम। तेह्रथुमको जङ्गल क्षेत्रबाट सल्केको आगो बुधवार दिउसो पाथीभरा मन्दिर परिसर छिरेको छ। म्याङ्लुङ नगरपालिका ३ र ४ नं वडाको जङ्गलमा देखिएको आगो पाथीभरा मन्दिर भित्र प्रवेश गरेको हो । आगलागी नियन्त्रणको प्रयास जारी भए पनि हाल सम्म नियन्त्रणमा आइसकेको...