२६ माघ २०८०, शुक्रबार ०५:२३
काठमाडौं । नेपाल बैंकले सहज र सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ। सरकारी स्वामित्वको बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा दिने भएको हो । बैंकले सुलभ आवास कर्जा योजना ल्याएको हो। बैंकले घर निर्माण तथा खरिद गर्ने ग्राहकलाई लक्षित...
२५ माघ २०८०, बिहीबार २१:४६
प्रेम प्रसाद पौडेल, गुल्मी। वैदेशिक रोजगारीबाट फर्किएका गुल्मी जिल्ला, रुरु गाउँपालिका वडा नम्बर ४ का पूर्णप्रसाद पन्थले वार्षिक एक लाख ५० हजार भन्दा धेरैको गुण विक्री गर्दे आउँनु भएको छ। आफनै घरको उत्पादन मात्र होइन स्थानिय स्तरमा उत्पादन भएको खुदो खरिद...
२५ माघ २०८०, बिहीबार २१:०५
प्रेम प्रसाद पौडेल, पाल्पा। पाल्पाका रिब्दीकोटका किसान अकबरे खुर्सानी तर्फ आकर्षित भएका छन् । जंगली जनावरले पनि नखाने, बारीमा र भिरपाखामा पनि उत्पादन हुने भएपछि किसानहरु यस तर्फ आकर्षित भएका हुन। पाल्पा रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानका विष्णु कार्कीले ३ रोपनी...
२५ माघ २०८०, बिहीबार २१:०४
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब...
२५ माघ २०८०, बिहीबार २०:३२
काठमाडौँ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भयो । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल...
२५ माघ २०८०, बिहीबार २०:०७
काठमान्डौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यवसायीक संघ (बीभीएमडब्ल्यू) बिच द्धिपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।...
२५ माघ २०८०, बिहीबार १७:३८
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन्। आज उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए। ठूला उद्योगी हाबी नहुने गरी स–साना...
२५ माघ २०८०, बिहीबार १७:०७
काठमाडौं। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन। बैकको माघ २३ गते बसेको सञ्चालक समितिले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी...
२५ माघ २०८०, बिहीबार १०:४४
काठमाडौं। आगामी बैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा “समृद्धिका लागि हरीत उर्जा” भन्ने नाराका साथ...