Economic Khabar

नेपाल र साउदी अरेबिया बिच एक महिनाभित्रै नयाँ श्रम सम्झौतामा हस्ताक्षर हुने

२८ माघ २०८०, आईतवार २१:४२

अवुधाबी। नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रस्ताव गरेको छ। युएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका दुबै देशका श्रम अधिकारीहरूको ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने आश्वासन दिएको...

नेपालमा बाली प्रजनकको जनशक्ति कम

२८ माघ २०८०, आईतवार २०:०६

काठमाडौ। नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् ।  किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा...

 ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ चैत १ गतेदेखि भृकुटीमण्डपमा

२८ माघ २०८०, आईतवार १६:५६

 काठमाडौं। पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘ स्वच्छ वातावरण तथा आर्थिक समृध्दिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नारा साथ चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘ २५ औं फ्लोरा एक्स्पो २०८० ’ आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन...

रियलमीको मेमोरी च्याम्पियन C51 अब नयाँ भेरिएन्टमा

२८ माघ २०८०, आईतवार १५:३७

काठमाडौँ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको C51/4+128 जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी C51 को मुल्य रु.१४,४९९ रहेको छ । ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी C51 ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै अत्याधुनिक डाइमेन्सनहरु एक्स्प्लोर गर्ने...

अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत

२७ माघ २०८०, शनिबार २२:५५

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, ‘अब...

राज्यले कृषि र कृषिजन्य उद्योगहरूमा विद्युत निःशुल्क गर्नुपर्ने 

२७ माघ २०८०, शनिबार २२:३४

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले, कृषि र कृषिजन्य उद्योगहरूमा प्रयोग हुने विद्युत निःशुल्क गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित नेपाल कोल्ड स्टोरेज संघको २९ औं वार्षिक साधारणसभामा उनले १६ औै योजना बनाइरहेको राष्ट्रिय योजना आयोगमा...

भ्रमण बर्ष २०२४, शुभारम्भ….

२७ माघ २०८०, शनिबार २०:४४

घुमाै भरतपुर ॥॥ भ्रमण बर्ष २०२४ शुभारम्भ समारोह !!!!

टोखा-छहरे सुरुङको डिपिआर निर्माण र हिल्सा–सिमिकोट सडक निर्माणका विषयमा चीन सरकारसँग छलफल

२७ माघ २०८०, शनिबार १६:१५

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ‘चिन भ्रमणका क्रममा टोखा छहरे सुरुङको डिपिआर निर्माण र हिल्सा–सिमिकोट सडक निर्माणका विषयमा चीन सरकारसँग छलफल गरेको बताएका छन्। उनले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार असन्तुलनलाई कम गर्न, उत्तरी क्षेत्रमा बस्ने...

टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा

२७ माघ २०८०, शनिबार १४:१७

काठमाडौं। जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् । यारिसको पुरानो...