२९ माघ २०८०, सोमबार १९:५१
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् । उनले अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । ‘बैंकिङ...
२९ माघ २०८०, सोमबार १९:४६
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। सोमबार कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो २०७८/८०) अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो । सर्वेक्षणले शहरमा ७...
२९ माघ २०८०, सोमबार १९:००
काठमाडौं। साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा...
२९ माघ २०८०, सोमबार १६:२५
काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५...
२९ माघ २०८०, सोमबार १५:२०
काठमाडौँ। टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट...
२९ माघ २०८०, सोमबार १५:१३
काठमाडौं । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ...
२९ माघ २०८०, सोमबार १४:५३
काठमाडौं। नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष पदमा रामहरी कार्की निर्वाचित भएका छन् । गत आइबार सम्पन्न संघको निर्वाचनको मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी लोपसाङ शेर्पालाई १३ मतको अन्तरले हराउँदै ४३४ मत ल्याएर उनी निर्वाचित भएका हुन् उनका प्रतिस्पर्धी शेर्पाले भने...
२९ माघ २०८०, सोमबार ०८:३६
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अङ्कले घटेर २ हजार ८५.८२ मा सीमित भएको छ। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले ओरालो लागेर...
२९ माघ २०८०, सोमबार ०८:१७
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो। लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार...