१० फाल्गुन २०८०, बिहीबार १८:०२
काठमाडौँ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो । काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा...
१० फाल्गुन २०८०, बिहीबार १५:३९
काठमाडौं। आज नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आएको छ । आज ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समाज लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३०९ कम्पनीको...
१० फाल्गुन २०८०, बिहीबार १४:५४
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब अफ नारायणगढले आयोजना...
१० फाल्गुन २०८०, बिहीबार १४:१४
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजङ्ग बराल नियुक्त भएका छन्। त्रिविको कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट...
१० फाल्गुन २०८०, बिहीबार ११:५८
काठमाडौं । दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित भएका...
९ फाल्गुन २०८०, बुधबार १५:४३
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको...
९ फाल्गुन २०८०, बुधबार ११:२७
काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस २०२४ अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ एवम् संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष/प्रतिनिधि तथा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल कार्यालयका निर्देशक/प्रतिनिधि सहित सरोकारवालाहरुको सहभागितामा सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी...
९ फाल्गुन २०८०, बुधबार ०७:४५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराउनुभएको...
८ फाल्गुन २०८०, मंगलवार ११:३९
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले नियामक निकाय बन्न सकेमात्र सहकारी क्षेत्रमा रहेका समस्या समाधान हुने बताएका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा मंगलबार ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत...