१४ फाल्गुन २०८०, सोमबार १७:१७
काठमाडौं। ‘आर्थिक बर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव’ प्रतिनिधि सभामा पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.प्रशाशशरण महतले आर्थिक वर्ष २०८१÷८२ लागि विनियोजन विधेयकका लागि विधेयकका सिद्धान्त र...
१४ फाल्गुन २०८०, सोमबार १६:५८
काठमाडौं। एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल परासी रोड स्थित होटल रेवर्न एन्ड पार्टी प्यालेसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले होटलबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी...
१४ फाल्गुन २०८०, सोमबार १६:४६
काठमाडौं-स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । साधारण सभामा संस्थाले ७ प्रतिशत बोनस शेयर...
१४ फाल्गुन २०८०, सोमबार १५:५२
काठमाडौं। कडा सुरक्षाको घेरामा रहेको नयाँ बानेश्वरको संसद भवन भित्रै छिरेर लघुवित्त ऋणीहरुले बिरोध प्रदर्शन गरे। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक चलिरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन्। लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर...
१४ फाल्गुन २०८०, सोमबार १५:२३
काठमाडौं। फाल्गुन १३ देखि चैत्र ७ गते सम्म दादुरा/रुबेला खोप अभियानमा सञ्चालन भइरहेको छ, ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा/रुबेला खोप दिइँदैछ। दादुरा/रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा(रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो। २०८० फाल्गुन १३...
१४ फाल्गुन २०८०, सोमबार १४:२७
काठमाडौं। सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ। काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई...
१४ फाल्गुन २०८०, सोमबार ०९:२१
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन...
१३ फाल्गुन २०८०, आईतवार २१:०७
एजेन्सी। एसिया प्रशान्त क्षेत्रका मुलुकहरु सम्मिलित एफएओ एसिया प्रशान्त क्षेत्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ। प्रत्येक २ वर्षमा आयोजनाहुने मन्त्रिस्तरीय यो बेकममा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दाबढी कृषिमन्त्रीहरू तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फागुन महिनाको ७ देखि १०...
१२ फाल्गुन २०८०, शनिबार २१:५४
काठमाडौं। एथरकालागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि लाई पोखराको डिलरको रूपमा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो । बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगे...