१६ फाल्गुन २०८०, बुधबार १०:१४
काठमाडौं। यही १७ गतेसम्म पनि भुक्तानी नपाए देशभरका दुग्ध किसानलाई काठमाडौं उतारेर आन्दोलन गर्ने किसानसँग आबद्ध संघ, सँस्थाहरुको चेतावनी छ। करिब ७ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्। ३, ४ महिना बितिसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना...
१६ फाल्गुन २०८०, बुधबार ०९:१८
नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अब नेपालले भोलि उपाधीका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। ५ पटकको विजेता एवं साविक विजेता समेत...
१६ फाल्गुन २०८०, बुधबार ०९:०५
काठमाडौँ । ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ। बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत २५ थान डेस्क, बेञ्च विद्यालयलाई प्रदान गरेको जनाएको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि...
१५ फाल्गुन २०८०, मंगलवार २०:५९
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी...
१५ फाल्गुन २०८०, मंगलवार १८:४८
काठमाडौं। नेपालमा टोयोटा मोटर कर्पोरेशनको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (UTS) ले टोयोटाको ग्लोबल पहल "स्टार्ट योर इम्पसिबल"को एक हिस्सा राष्ट्रिय टेबल टेनिस च्याम्पियन नविता श्रेष्ठसँगको साझेदारीको गर्वका साथ घोषणा गरेको छ। यो सहकार्यले नेपाली खेलकुदमा उत्कृष्टतालाई बढावा दिनको लागि...
१४ फाल्गुन २०८०, सोमबार २३:०९
अक्सिजन लेभल अचानक घटेपछि अस्पताल पुर्याउँदा चिकित्सकले गायक आचार्यलाई मृत घोषणा गरेका थिए। भजन शिरोमणि उपाधिले चर्चित आचार्यको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो। जिब्रोमा त्यसबेला देखिएको क्यान्सर शल्यक्रिया गरेपछिको झन्डै तीन दशकको अवधि हामीले सँगै बस्ने अवसर...
१४ फाल्गुन २०८०, सोमबार २१:१३
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा नभई सत्यतथ्यरुपमा बृद्धि भएको बताएका छन् । नेपाल बैंकर्स संघको आयोजनामा ‘बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । वर्किङ् गाइडलाइन आएपछि स्टिक हुनुपर्दा...
१४ फाल्गुन २०८०, सोमबार २१:१२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका छन्।...
१४ फाल्गुन २०८०, सोमबार २०:००
काठमाडौं। सेयर बजार सूचक नेप्से ६ कारोबार दिनघटेपछि सातौं दिनमा सकारात्मक बनेको छ । पछिल्ला ६ कारोबार दिनमा नेप्से ९७.४६ अंकले घटेको नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको हो । सोमबारको वृद्धिसँगै बजार मापक नेप्से १९९२.३० बिन्दुमा पुगेको छ...