२२ फाल्गुन २०८०, मंगलवार ०५:१९
काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्। शनिबार आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर निर्वाचित बनेका हुन्। महासंघको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्घिप्रसाद अधिकारी र सरोज...
२१ फाल्गुन २०८०, सोमबार २०:१२
चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ७, माछापुच्छ्रे चोकमा साँझ ७ः४५ बजे नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्वरको बसले सोही ठाउँ बस्ने बिक्रम पौडेलका छोरा ९ बर्षका आरुष पौडेललाई ठक्कर...
२० फाल्गुन २०८०, आईतवार २३:४२
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न...
२० फाल्गुन २०८०, आईतवार ०९:५७
काठमाडौं। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम...
१८ फाल्गुन २०८०, शुक्रबार १७:०५
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ । यस्तै यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर...
१८ फाल्गुन २०८०, शुक्रबार १४:०१
ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो...
१७ फाल्गुन २०८०, बिहीबार १०:३८
तेह्रथुम। तेह्रथुमको जङ्गल क्षेत्रबाट सल्केको आगो बुधवार दिउसो पाथीभरा मन्दिर परिसर छिरेको छ। म्याङ्लुङ नगरपालिका ३ र ४ नं वडाको जङ्गलमा देखिएको आगो पाथीभरा मन्दिर भित्र प्रवेश गरेको हो । आगलागी नियन्त्रणको प्रयास जारी भए पनि हाल सम्म नियन्त्रणमा आइसकेको...
१६ फाल्गुन २०८०, बुधबार २२:०७
• BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG, ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपर कार मोडल U9, मूल्य१.६८मिलियन RMB मा सार्वजनिक गरेको छ। • YANGWANG U9 को अधिकतम गति ३०९.१९किलोमीटर प्रतिघण्टार ० देखि १०० किलोमीटर प्रतिघण्टा मात्र २.३६सेकेण्डमा। • YANGWANG U9...
१६ फाल्गुन २०८०, बुधबार १९:०१
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु,...