Economic Khabar

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै 

२८ फाल्गुन २०८०, सोमबार १९:३३

काठमाडौँ। कोका-कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्दैछ ।  काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ।  ʻइज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित...

महालक्ष्मी विकास बैंक लिमिटेडले गर्यो, २०८१ सालको क्यालेन्डर प्रकाशन

२८ फाल्गुन २०८०, सोमबार १६:३७

काठमाडौं । “सबल बैंंक, सफल सहकार्य” को लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आज बैंकले उक्त क्यालेन्डर आफ्नो...

शाओमीको इन्ट्री लेभल रेड्मी ए थ्रि स्मार्टफोन नेपालमा 

२८ फाल्गुन २०८०, सोमबार १६:२७

काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ। रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ। रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ®...

कोका-कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरु

२८ फाल्गुन २०८०, सोमबार १५:३९

काठमाडौँ, कोका–कोलाको महिला उद्यमी सशक्तिकरण पहल अन्तर्गतको ʻसक्षम’ तालिमको तेस्रो संस्करण सुरु भएको छ । कम्पनीले विगत २ वर्ष देखि महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्धेश्यले सक्षम तालिम संचालन गरी रहेको छ । यस बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका दीपक सेन्थिल...

सानिमा बैंकको विशेष योजना डेबिटकार्डमा चाडपर्वको फोटोको प्रयोग

२८ फाल्गुन २०८०, सोमबार ११:१९

सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्नमिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदनगर्दा ५०प्रतिशत छुट प्राप्तगर्न सक्नेछन्। छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो...

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा

२७ फाल्गुन २०८०, आईतवार २०:२३

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार अर्थात फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख...

ग्लोबल आइएमई बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक

२७ फाल्गुन २०८०, आईतवार १९:१०

  ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।  बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो। ...

फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर

२७ फाल्गुन २०८०, आईतवार १९:००

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय  कलाकार  आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान...

आज सुनको मूल्य इतिहासकै उच्च

२७ फाल्गुन २०८०, आईतवार १२:१६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा...