Economic Khabar

सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्तंं

३० फाल्गुन २०८०, बुधबार १८:४६

काठमाडौंमा आज सम्पन्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट सुमित केडिया ज्यू पब्लिक डिरेक्टर नियुक्त हुनुभएको छ । उहाँले विगत लामो समय देखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान...

आजका लागि विदेशी मुद्राको विनिमय दर

३० फाल्गुन २०८०, बुधबार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२...

हिमालयन बैंकको गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठमा

३० फाल्गुन २०८०, बुधबार १०:०४

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको गोंगबु शाखा स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको हो । फागुन २७...

प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक

३० फाल्गुन २०८०, बुधबार ०९:४०

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै,यस्तो छ अंकगणितकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक...

‘सरकारको प्राथमिकता उद्यमीलाई तर्साउने होइन प्रोत्साहन गर्ने हो’: मन्त्री पुन  

२९ फाल्गुन २०८०, मंगलवार १८:३२

काठमाडौं। नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ। परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव...

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको पहुंच

२९ फाल्गुन २०८०, मंगलवार १७:०४

काठमाडौं । पछिल्लो समय नेपालमा जनसंख्याकाे १० प्रतिशत करीव ३० लाख मानिसमा कुनै न कुनै रूपमा मृगौलाको समस्या रहेको अध्ययनले देखाएको छ।  विभिन्न मृगौलाका दिर्ग राेगिहरु ३ लाख रहेको छ, बर्सेनि  हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन्। दुवै मृगौला खराब भइसकेपछि गरिने...

राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल बहुमतले चुनिए

२९ फाल्गुन २०८०, मंगलवार १६:५०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका...

२७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा

२९ फाल्गुन २०८०, मंगलवार १५:४३

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ । आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन्...

नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम

२९ फाल्गुन २०८०, मंगलवार १५:१४

काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक...