४ चैत्र २०८०, आईतवार ०९:५४
काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकामा प्रथम खुल्ला पुरुष मेयरकप फुटसल प्रतियोगित सम्पन्न भएको छ । चैत १ देखि शुरु भएको प्रतियोगिता ३ गते सम्पन्न भएको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका २० वटा टिम सहभागी भएका खेलकूल संयोजक ज्ञानेन्द्र महर्जनले जानकारी...
३ चैत्र २०८०, शनिबार १३:५२
काठमाडौं। शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले बैंक तथा वितिय सङ्घ सस्थाानीयलाई ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो। सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने...
३ चैत्र २०८०, शनिबार १२:२३
आज एक विज्ञप्ति जारी गर्दै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरिएको निमगले जनाएको छ । नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले...
२ चैत्र २०८०, शुक्रबार २२:२८
काठमाडौं। करिब ६ महिना अघि सहकारी पीडित बचतकर्ताहरुले माइतीघर मण्डलामा दुई महिना सम्म अनसार र धर्ना गरे । उनीहरुको माग पुरा गर्न भन्दै सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भयो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...
२ चैत्र २०८०, शुक्रबार २१:०२
काठमाडौं। विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त माननिय अर्थमन्त्री वर्षमान पुनलाई आज भेट गरि बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन । डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले...
२ चैत्र २०८०, शुक्रबार २०:३४
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन्। मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्। समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको...
२ चैत्र २०८०, शुक्रबार २०:०५
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङेक अनुसार यो आर्थिक बर्षको फागुन महिनामा मात्रै ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी...
२ चैत्र २०८०, शुक्रबार १६:५७
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले नेपालस्थित महामहिम इजरायली राजदूत Mr. Hanan Goder- Goldberger ले शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा महामहिम राजदूतले माननीय मन्त्रीले जानकारी गराउनुका साथै जी टु जी प्रक्रियाबाट...
२ चैत्र २०८०, शुक्रबार १६:४१
काठमाडौँ। ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा ४१ औँ विश्व उपभोक्ता अधिकार दिवस आज मनाएको छ। हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ । सो अवसरमा सरोकारवाला निकायले विगत तीन/चार दिनदेखि उपभोक्ताको...