Economic Khabar

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

५ चैत्र २०८०, सोमबार २३:५२

सोमबार साँझ ५:२० बजे बाग्लुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा यात्रुवाहक बस सडकदेखि १ सय ५० मिटर तल खसेको हो । सडकबाट खसेर बस खोंचमा परेको छ । बाग्मती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको उक्त बस आज बिहान साढे ११ बजे रुकुम...

तीन दिन घटेको सेयरबजारमा आज भने सामान्य सुधार

५ चैत्र २०८०, सोमबार २३:४५

आइतबार १०.६२ अङ्कले घटेको सेयरबजार आज ३.२७ अङ्कले बढेर २०७३.५३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब...

अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

५ चैत्र २०८०, सोमबार २३:३१

काठमाडौं। एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एमजीफोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहकवर्गमा सो ई.भिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ। “एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी”नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो। गत...

ग्लोबल मनी विक – २०२४ आरम्भ,

५ चैत्र २०८०, सोमबार २०:४९

"Protect your money, secure your  future'  भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष  मार्च महिनामा साताव्यापी रूपमा मनाइने  ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो ।   उक्त अभियानको पहिलो दिन नेपाल  राष्ट्र...

गिनिज वल्र्ड रेकर्डमा ‘द लार्जेस्ट मोःमोः पार्टी’

५ चैत्र २०८०, सोमबार १०:०२

काठमाडौं। कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोःमोः पार्टी’को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ। चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ  इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोःमोः पार्टी’ मार्फत् नयाँ...

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी फेमिस प्रणालीको सुधार गर्न श्रम मन्त्रीको निर्देशन

५ चैत्र २०८०, सोमबार ०८:४९

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनु भएको छ। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र...

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावकै कारण हल्का वर्षाको सम्भावना

५ चैत्र २०८०, सोमबार ०८:३६

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी,...

घट्दै सेयर सूचक नेप्से

५ चैत्र २०८०, सोमबार ०८:२१

काठमाडौं । साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ। ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत साता पनि नेप्से कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै गत साता सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो। आज...

‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’, राजस्व सचिव डा.राम प्रसाद घिमिरे

५ चैत्र २०८०, सोमबार ०८:१३

काठमाडौं। अर्थमन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोबारमा सहजता आएको बताएका छन।  कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहनुभएका घिमिरेले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन...