Economic Khabar

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

८ चैत्र २०८०, बिहीबार २०:५२

काठमाण्डौं। कृषि विकास बैंकद्वारा धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन सम्पन्न भयो। बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीद नगर न.पा.–३ स्थित श्री जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो। न्यिदब िःयलभथ ध्भभप को अवसर...

राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको जानकारी- श्रममन्त्री डीपी अर्याल

८ चैत्र २०८०, बिहीबार २०:३६

काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए।  सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ।  भूमि आयोगको अध्यक्षमा...

राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको जानकारी- श्रममन्त्री डीपी अर्याल

८ चैत्र २०८०, बिहीबार २०:३६

काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए।  सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ।  भूमि आयोगको अध्यक्षमा...

नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको

८ चैत्र २०८०, बिहीबार १८:४४

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो। बुधबार ९४ लाख...

हाल देशभर आंशिकरुपमा बदली रहि हल्का बर्षा

८ चैत्र २०८०, बिहीबार १८:३८

काठमाडौं। हाल देशभर आंशिकरुपमा बदली रहेको छ । कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक

८ चैत्र २०८०, बिहीबार ०९:५७

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा...

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

८ चैत्र २०८०, बिहीबार ०९:३३

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३, ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य सत्र हजार नौ सय उनानसय रहेको कम्पनीले जनाएको छ। ५०...

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा हस्तान्तरण 

७ चैत्र २०८०, बुधबार २१:२८

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।  सानिमा...

टेलिमेडिसिन सेवाको श्रममन्त्री अर्यालद्वारा अवलोकन, दैनिक २५ देखि ३० जनाले लिए सेवा

७ चैत्र २०८०, बुधबार २१:२१

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गर्नु भएको छ। बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिनु भएको हो।  पछिल्लो समयमा वैदेशिक रोजगारीमा...