७ चैत्र २०८०, बुधबार ०३:२६
"Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो ।
६ चैत्र २०८०, मंगलवार १९:५२
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको ४ करोड ६५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरु सहित सर्वसाधारणलाई बिक्री गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुको ४ करोड...
६ चैत्र २०८०, मंगलवार १९:५२
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई-७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताउनु भएको छ। मंगलबार पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै मन्त्री अर्यालले ई-७ भिसा मार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सुचनामा मन्त्रालयको...
६ चैत्र २०८०, मंगलवार १६:३४
काठमाडौँ। नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सी एन आइ डब्लु एल एफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ (ध्यmभल ीभबमभचकजष्उ ब्नचष्अगतिगचभ क्गmmष्त द्दण्द्दद्ध) यही चैत १७ र १८ गते चितवनमा हुने भएको छ। नेपाल सरकार,...
६ चैत्र २०८०, मंगलवार १०:३५
काठमाडौं। यही चैत्र ५ गते रमेश कर्पले, आफ्नो संस्थापक ब्यक्तित्व स्वर्गीय रमेश गुप्ताको स्मृति तथा जन्मजयन्तीको अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको रुपमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। हरेक वर्षझै, संस्थापक दिवस स्वर्गीय रमेश गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिनै आधारभुत बिस्वासलाई प्रतिम्बिबितगर्ने...
६ चैत्र २०८०, मंगलवार १०:१५
विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले चैत ०५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने...
६ चैत्र २०८०, मंगलवार १०:००
काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनु भएको छ। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र मन्त्रालयको...
६ चैत्र २०८०, मंगलवार ०९:३९
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा निर्देशकले मन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो। मा.मन्त्री र निर्देशकले नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनका...
६ चैत्र २०८०, मंगलवार ०९:०४
मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशीहुनेको आजको दिनमा दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ । स्वादिष्ट भोजन पाइनेछ । धन तथा सम्पत्ती आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि...