Economic Khabar

थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

१० चैत्र २०८०, शनिबार २१:१६

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

सानिमा रिलायन्स लाईफको प्रथम वार्षिकोत्सव

१० चैत्र २०८०, शनिबार १९:०२

साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  आजको दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रम कम्पनीको...

१ सय ११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, १४ हजार बढीको सहभागिता 

१० चैत्र २०८०, शनिबार ११:२७

काठमाण्डौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १ सय ११ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो।  "बैंकले ग्लोेबल मनिविक २०२४"को अवसर पारेर देशव्यापीरुपमा...

मिस नेपाल २०२४को टाइटल स्पोन्सरको रुपमा डाबर वाटिका स्याम्पु

९ चैत्र २०८०, शुक्रबार २३:५४

काठमाण्डौं। डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गर्दछ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ। ...

भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता, उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ

९ चैत्र २०८०, शुक्रबार ०९:३१

उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाएको बताउनुभएको छ।  उपप्रधानमन्त्री भएपश्चात् बिहीबार पहिलो पटक गृह जिल्ला धनुषा आउनुभएका महासेठले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो।  उहाँले नेपाल सरकारको...

भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी, अर्थमन्त्री वर्षमान पुन

९ चैत्र २०८०, शुक्रबार ०९:२८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अबको अर्को महिनादेखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरेका छन् । बिहीबार अर्थ समितिको बैठकमा सांसदहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर कार्ययोजना...

‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ आज विश्व पानी दिवस

९ चैत्र २०८०, शुक्रबार ०९:०६

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबार विश्व पानी दिवस मनाइँदै छ । यस वर्ष यो दिवस ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइँदै...

आज देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

९ चैत्र २०८०, शुक्रबार ०८:३१

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

‘हो! हामी क्षयरोग अन्त्य गर्छौं!’ (‘Yes! We can End TB!’) भन्ने मूल नाराका साथ् २२ मार्चमा मनाउँदै

९ चैत्र २०८०, शुक्रबार ०८:०४

हरेक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज २२ मार्च शुक्रबारका दिन मनाउँदै छ। २४ मार्चमा होलि पर्व  परेको यस विश्वव्यापी जनस्वास्थ्य समस्याको बारेमा सचेतना जगाउने कार्यमा सहयोग पुर्याउनु हुन सम्पूर्ण सबैलाई जानकारी गराइएको...