१७ चैत्र २०८०, शनिबार २३:२५
चितवन। नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सुरु भएको छ। चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले उद्घाटन गर्नुहुँदै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा...
१७ चैत्र २०८०, शनिबार १९:१०
काठमाडौं।नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले यही चैत्र १६गते काठमाडौंको होटल बाराहीमा आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस कार्यक्रम इटाली र नेपाल बीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा...
१७ चैत्र २०८०, शनिबार १०:४६
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।...
१७ चैत्र २०८०, शनिबार ०३:५७
वडा १ गाउँपालिका बारपाक सुलिकोटकी माइली गुरुङले आफ्नो घरनजिकैको पहिरो क्षेत्रमा ग्याबियन पर्खाल र बायोइन्जिनियरिङ सुरक्षात्मक उपायहरू निर्माण गरेकोमा आफ्नो भावना व्यक्त गर्दै हाउभाउ र शब्दमा खुसी व्यक्त गरिन्। उनले अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको एजेन्सी (USAID) र संयुक्त...
१६ चैत्र २०८०, शुक्रबार १६:३१
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो...
१६ चैत्र २०८०, शुक्रबार १०:२१
काठमाडौं। कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको छ । यसका लागि बैंकमा मुद्दति निक्षेप र रिकभरीङ निक्षेप भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । यसका लागि बैंकका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ एपद्वारा कूल निक्षेपको ९० प्रतिशतसम्म...
१६ चैत्र २०८०, शुक्रबार ०९:३३
बिश्व बैंकको आहावनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई Protect your money, protect your future भन्ने नारा सहित Global Money Weekको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ । यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी...
१५ चैत्र २०८०, बिहीबार २१:२३
काठमाडौँ / सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय सात २८ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको हो। साथै १८ प्रतिशतभन्दा...
१५ चैत्र २०८०, बिहीबार २१:१५
काठमाडौं – देशका विभिन्न भागहरूमा पछिल्लो केही समयदेखि निरन्तर वर्षा भइरहेको छ। यो क्रम अझ केही दिन रहने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम...