Economic Khabar

नेप्से सामान्य अंकले घट्न पुगेको छ

२० चैत्र २०८०, मंगलवार २१:१८

काठमाण्डौ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घट्न पुगेको छ । अघिल्लो दिन ६ अंकले घट्दै २ हजार १२ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १.८५ अंकले घट्दै २ हजार १०.२१ अंकमा झरेको हो । तर, आज...

ग्लोबल आइएमई बैंक र अलोइ बिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि समझदारी 

२० चैत्र २०८०, मंगलवार १०:२८

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारी पछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ ।  यस...

नयाँवर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक अफरहरू

२० चैत्र २०८०, मंगलवार १०:२१

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँवर्षको अवसरमा “नयाँसाल(नयाँ नोट” नामक विशेष अफर लिएर आएको छ । जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।  रेड्मी नोट १३ प्रो...

शाओमीको लाइका क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ बजारमा

२० चैत्र २०८०, मंगलवार ०९:५७

sf7df8f}+. Unf]an 6]Sgf]nf]hL ln8/ zfcf]dLn] ˆNofulzk :df6{kmf]g zfcf]dL !$ g]kfndf  ;fj{hlgs u/]sf] 5 . zfcf]dL !$ nfOsf n]G; ;lxtsf] l6«kn %) d]uflkS;]n l/o/ Sofd]/f l;:6dsf] ;fydf  k|of]ustf{x¿n] pTs[i6 kmf]6f]u|fkmLsf] cg'ejk|fKt ug{ ;Sg]5g\ . zfcf]dL !$ df ^=#^ OGrsf] Pdf]n]8 Pn6LkLcf]...

सेगवेको नयाँवर्ष विशेष अफरः नगद छुट र लक्जरी गेटवे

२० चैत्र २०८०, मंगलवार ०९:२०

काठमाडौं। सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँवर्ष २०८१को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ।  यही १९ चैत्र देखि २०८१ साल वैशाख १८ गते सम्म रहने यस योजना अवधि...

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

१९ चैत्र २०८०, सोमबार २१:४९

चितवन। नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो। दुई दिनको सम्मेलनमा भएका वृहद...

स्किल वीक् पाँचौं संस्करण हुदैँ

१९ चैत्र २०८०, सोमबार २१:१९

काठमाडौं। ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ।  इस कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि प्रमुख उद्देश्यको  रहेको छ। स्किल वीक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम,...

आब २०८१/८२ को बजेट लेखनमा जुट्यो् अर्थ मन्त्रालय

१९ चैत्र २०८०, सोमबार १६:१७

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा अर्थ मन्त्रालय जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका...

जि.डब्लु.एम.का गाडीहरुमा अफर “शानदार नववर्ष २०८१” 

१९ चैत्र २०८०, सोमबार ०८:२६

काठमाडौं। विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम.को नेपालका लागि आधिकारिक वितरक– भि.जि. ईम्पेक्स प्रालिले नेपाली नयाँवर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ।   यो विशेष योजना नेपाली नयाँवर्ष स्वागत गर्न जि.डब्लु.एम.का लोकप्रिय मोडेलहरु हाभल–एचसिक्स, जोलायन, इलेक्ट्रिक ओरा...